काठमाडौँ, कात्तिक १४ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये […]
काठमाडौँ, कात्तिक १४ गते । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिनुभएको […]
काठमाडौँ, कात्तिक १४ गते । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल […]
इलाम, कात्तिक १४ गते । अलैँचीको मूल्य एक लाख रुपियाँभन्दा माथि पुगेको छ । उच्च गुणस्तरको अलैँचीको मूल्य प्रतिमन एक लाख सात हजार रुपियाँ पुगेको छ । अलैँची बिक्रीको पहिलो सिजन भदौदेखि नै प्रतिमन ९० हजार रुपियाँमा खरिदबिक्री भएको अलैँचीले कात्तिकको दोस्रो साता पुग्दा उच्च मूल्य कायम गरेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले […]
भैरहवा, कात्तिक १३ गते । ट्रङ्क लाइन र डेडिकेटेड लाइनको महसुल तिर्न अस्वीकार गरेका रुपन्देहीका १३ उद्योगका सञ्चालकले आफूहरूको अडान कायम राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका छन् । बुधबार बसेको उद्योगी–व्यवसायीको बैठकले बिहीबार बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि एक घन्टे धर्ना गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले बैठकले […]
काठमाडौँ, कात्तिक १२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय) प्रतिकिलो […]
दैनिक कार्यमा सरकारको हस्तक्षेप नहुने संस्थानको कार्यमा निजी क्षेत्रको पनि प्रतिनिधित्व संस्थानका कर्मचारी माघदेखि सामाजिक सुरक्षामा काठमाडौँ, कात्तिक १२ गते । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन […]
काठमाडौँ, कात्तिक ११ गते । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको […]
हिले, कात्तिक १० गते । सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई ५ अर्ब बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिंहले […]
गौशाला (महोत्तरी), कात्तिक ९ गते । मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायलाई प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । डोम समुदाय मात्र होइन, मधेशका […]