प्रमाण जुटाउन तिलौराकोटमा उत्खनन

तौलिहवा (कपिलवस्तु), माघ ७ गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो । सन् २०१४ देखि बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा तिलौराकोटवरिपरि उत्खनन […]

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, माघ ७ गते ।  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र […]

शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोयनन दर्ता

जनकपुरधाम, माघ ७ गते  । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन पुुगेका विभिन्न दलका उम्मेदवारले गणतन्त्रको सुदृढीकरणका साथसाथै संविधानलाई सही ट्र्याकमा ल्याउन र देशको […]

आयातित अलकत्रा भन्दा स्वदेशी सिमेन्ट प्रयोगलाई प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर, माघ ६ गते ।  सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ […]

एमालेको प्रमुख एजेण्डा विकास र समृद्धि हो : अध्यक्ष ओली

दमक, माघ ६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको प्रमुख एजेण्डा विकास, समृद्धि र आत्मनिर्भर राष्ट्र निर्माण भएको बताउनुभएको छ । हाल केही समूह र व्यक्तिहरूले गाली, आरोप र गलत भाष्य निर्माणलाई नै राजनीतिक एजेण्डा बनाइरहेको भन्दै अध्यक्ष ओलीले आफुहरु एजेण्डासहित आएको जनाउदै यस्तो बताउनुभएको हो । प्रतिनिनिधि […]

वातावरण संरक्षणमा महिला नेतृत्व

हेटौँडा (मकवानपुर), माघ ६ गते । स्थानीय तहका महिला जनप्रतिनिधिले वन र वातावरणको दिगो व्यवस्थापनका लागि नीति, कार्यक्रम र बजेटमार्फत प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल नेपालको संयोजन तथा खाद्य तथा कृषि सङ्गठन नेपालको आयोजनामा भएको अन्तव्रिर्mया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी महिला नेतृत्वले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन […]

नेपाली कांग्रेस गोरखाले टुङ्ग्यायो उम्मेदवार

सुलीकोट, माघ ६ गते ।  नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार टुङ्ग्याएको छ । पार्टीको जिल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले सोमबार बेलुका उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसको केन्द्रीय महाधिबेशनको विवाद लम्बिदा उम्मेदवार चयन गर्न ढिला भएता पनि गोरखा क्षेत्र नम्बर १ मा प्रेम कुमार खत्री र क्षेत्र नम्बर २ […]

रास्वपाबाट भरतप्रसाद पराजुलीलाई टिकट

सिन्धुपाल्चोक, माघ ६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा–१ का लागि युवा समाजसेवी तथा जलउद्योग प्रवर्धक भरत प्रसाद पराजुलीले टिकट पाउनुभएको छ । बलेफी गाउँपालिकाबासी समेत रहनु भएका पराजुली लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । प्रतिनिधि सभा–२ मा अजय श्रेष्ठले टिकट पाएको रास्वपा जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी, […]

सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा

कल्याणपुर (सप्तरी), माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । फागुन २१ गते हुने निर्वाचनमा यादवले सोही क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको हो । अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके […]

कञ्चनपुरमा दलहरुले लगाए उम्मेदवारको टुङ्गो, मनोनयन पत्र दर्ताको तयारी

कञ्चनपुर, माघ ६ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको टुङ्गो लगाएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेससहितका दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाए हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल