सल्यान, कात्तिक १७ गते । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४१२ जनाले सेवा लिएका छन् । दुई स्थानमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा २५७ जना महिला र १५५ जना पुरुषले सेवा लिएको दार्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नम्बर, ३ र आइतबार वडा नम्बर, […]
तानसेन, कात्तिक १७ गते । पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (वारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक वारुणयन्त्र (दमकल) प्रदान गरिएको हो । जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्न अत्याधुनिक दमकल उपलब्ध गराइएको सहयोगी दाताका अधिकारीहरुको भनाइ छ । यसअघि पाल्पामा तानसेन नगरपालिका […]
लहान, कात्तिक १७ गते । लहान–१३ पक्की टोलका मुसहर समुदायको बस्ती टाढैबाट चम्किरहेको देखिन्छ । फुसको घरमा वर्षातको बेला जसोतसो गुजारा गर्ने मुसहर समुदायको फुसको घरमा ढोका पनि हुँदैन्थ्यो । लहान नगरपालिका र हाविटेटे नेपालले बीस घर मुसहर समुदायलाई प्रति व्यक्ति दुई कोठा र एक शौचालयसहित पक्की र रङिगन घर निर्माण गरि दिएपछि त्यस बस्तीको […]
नवलपुर, कात्तिक १७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको […]
जाजरकोट, कात्तिक १७ गते । एक सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्ये राति गएको जाजरकोट भूकम्पको आज ठिक दुई वर्ष पूरा भएको छ । विडम्वना भूकम्प गएर घरवासविहीन भएका पीडितहरु हालसम्म टिनको छानामै बस्न बाध्य भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आवासको लागि ४८ हजार पाँच सय […]
फुङलिङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ […]
काठमाडौँ, कात्तिक १६ गते । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको […]
काठमाडौँ, कात्तिक १६ गते। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो। आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ […]
धम्बोझी, कात्तिक १६ गते । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा […]
सरकारको ध्यान निर्वाचनको वातावरण बनाउन केन्द्रित सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ हामी तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नेछौँ कतिपय जेनजीहरू चर्का कुरा गर्छन् काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा संविधानले तोकेको परिधिभित्र रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मुलुकको स्थायित्व, सुशासन र आगामी निर्वाचनका […]