काठमाडौं, असार २६ गते : कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले पछिल्लो समय धान उत्पादनको अवस्थामा सुधार आएको बताउनुभएको छ । यद्यपि, साँझ बिहान नियमित चामलको परिकार विशेषगरी भात खाने प्रचलन भने घट्दो रुपमा छ । स्वास्थ्य समस्या, शारीरिक फिटनेस लगायत विविध कारणले शहरी विभिन्न क्षेत्रमा वृद्धवृद्धादेखि युवा उमेर समूहले भातको सट्टामा […]
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ […]
काठमाडौँ : पौष्टिक खानाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ । विभिन्न अध्ययनले स्वथ्यकर खानेकुराले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले मानसिक तथा शारीरिक रूपमा स्वस्थ रहन स्वस्थकर खानेकुरा खान आग्रह गर्नुभयो । उहाँका अनुसार पेट सफा भए मात्र शारीरिक तथा […]
काठमाडौँ : विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । यो समयमा विभिन्न सङ्क्रामक रोगको जोखिम बढी हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य […]
काठमाडौँ, असार २५ गते : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले […]
चितवन, असार २५ गते : चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष बजेट कटौती हुँदै गएपछि संरक्षणका कार्यमा समेत समस्या आउन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्ज विश्वमा दुर्लभ रहेको एकसिङे गैँडा, पाटेबाघ, घडियाल गोही, हात्तीसहितका जनावरको बासस्थान हो । यी जनावरको संरक्षणसँगै अन्य संरक्षणका काम गर्न हरेक वर्ष बजेट थप गरिँदै लैजानुपर्ने हुन्छ तर बजेट […]
काठमाडौँ, असार २५ गते : नेपालको इतिहासको खोज, अनुसन्धान, संशोधन र प्रकाशनका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका ज्ञानमणि नेपालको व्यक्तित्व र कृतित्व चर्चा राजधानीमा गरिएको छ । ज्ञानमणि नेपाल आध्यात्मिक अध्ययन, इतिहासको खोजमा मात्र सीमित नरहेर नेपालको राजनीतिक परिवर्तन र व्यवस्थासँग धेरै जिज्ञासु हुनुहुन्थ्यो । विविध सन्दर्भमा प्रकाशित नेपालका ग्रन्थले सङ्ख्यात्मक, गुणात्मक र ऐतिहासिक योगदानको पुष्टि गरेका […]
सङ्घीय लोकतान्त्रिक शासनव्यवस्था बलियो बनाउँदै संविधानले निर्देश गरेका कार्यभार दिगो शान्ति, सुशासन विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने काम दलहरूको हो । लोकतन्त्र भनेको कानुनी कुरा मात्रै होइन; विचार, सिद्धान्त, व्यवहार, चरित्र र संस्कृति पनि हो । राजनीतिक व्यवस्था परिवर्तनपछि नागरिकले आफ्नो जीवन व्यवहारमा पनि परिवर्तन आएको अनुभूत गर्न सक्नु पथ्र्यो तर संविधान व्यवहारमा कार्यान्वयन हुन नसक्दा […]
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ […]
काठमाडौँ, असार २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो […]