जनस्वास्थ्य सरोकार, काठमाडौँ । माइग्रेनमा टाउको धेरै दुख्ने भएकाले अधिकांश बिरामीले ट्युमर भएको ठान्छन् र सिटी स्क्यान एवं एमआरआई गर्न आग्रह गर्छन् । उनीहरुमा क्यान्सरका कारण टाउको दुखेको त्रास हुन्छ । मलाई पनि माइग्रेन छ । शुरुमा टाउको हल्काफूल्का दुखेपनि खासै ख्याल गरेको थिइनँ । पछि माइग्रेन भएको पत्ता लागेपछि ५ वर्षदेखि औषधि सेवन गरिरहेको छु […]
काठमाडौं : काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ। केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि शुक्रबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ। शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका […]
काठमान्डौ – श्रावण -५ नेपाल ट्रेड युनियन काङ्ग्रेस का अध्यक्ष योगेन्द्र कुमार कुँवर ले, ट्रेड युनियन काङ्ग्रेस, बि .पि को सिद्धान्त अनुरुप अगाडि बढेको बतायका छन् । ४१ औं बि .पि स्मृति दिवसको अबसर परेर आयोजित कार्यक्रममा देश बिदेशमा छरिएर रहेका आम श्रमिकहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसले सम्पुर्ण श्रमिक हरुकोआर्थिक ,सामाजिक र […]
काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारमा पठाउन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा सुरुको चरणमा एक सयजना नर्सलाई बेलायत पठाउन लागेको हो । मन्त्रालयका अनुसार जुलाई २० (साउन ४) देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलिसकेको छ । असार ६ गते बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार […]
काठमाण्डु ,४ साउन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको अवैध सुन जफत घटनामा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक चीनीया नागरिक रहेका छन। राजश्व अनुसन्धान कार्यालयले बिहीबार लिन जेछियाङ नामका ती व्यक्तीलाई पक्राउ गरेको हो। ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बताएको छ। उनी […]
काठमाडौँ/ ४ साउन । नेपाली आम सञ्चारमा बाल सम्वेदनशीलताको अवस्था सम्वन्धी अन्तर्क्रिया एवम संयूक्त राष्ट्र संघिय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण हिजो एक कार्यक्रमका बीच सम्पन्न भयो । उक्त कार्यक्रम चाईल्ड नेपाल (CN) को आयोजना र सेभ द चिल्ड्रेनको प्रायोजनमा भएको हो । बिशेषगरि कोभिडका बेला नेपालका चार स्थान सुर्खेत, काठमाडौँ, […]
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]
काठमाडौं २, श्रावण मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु भएको छ। पञ्चाङ्गहरूले आज देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक […]
असार ३१, काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग राख्दै माइतीघर मण्डलादेखी बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।नीतिनिर्माण तहमा श्रमिक प्रतिनिधित्व हुनुपर्ने यसैगरी श्रम आयोग गठन हुनुपर्ने , अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नुपर्ने र श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गर्न समेत माग गरेका छन् । आइतबार माइतीघर मन्डलादेखि बानेश्वरसम्म […]
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ । डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ […]