मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन। आँखा पाक्ने समस्या कुनै पनि उमेर […]
काठमाडौं -१६/नेपाल श्रम प्रतिष्ठान द्वारा अयोजित “बर्तमान सन्दर्भमा न्युनतम पारिश्रमिक ” बिषयक बिचार गोष्ठीमा बोल्ने क्रममा श्रम मन्त्री शरदसिंह भण्डारीले प्रत्येक २/२ बर्ष मा बढने श्रमिकको न्युनतम ज्याला यही साउन महिनामा वृद्धि हुने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री भण्डारी ले आजको श्रम बजारको अवस्था अत्त्येन्तै भयावह अबस्थामा रहेको बताउनु भयो ।देशमा भएका शिक्षित युबा जनशक्ति […]
चुरोट स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि धेरै जना धुम्रपानको लतमा फसिरहेका छन् । चुरोटले सोझो असर फोक्सोमा गर्छ । साथै यसले हड्डीमा पनि असर पुर्याउँछ । चुरोटको सेवनले हड्डी बिस्तारै कमजोर हुन थाल्छ । चुरोटले हड्डीमा के कस्तो असर गर्छ ? चुरोट तान्नेहरूको हड्डी भाँचिएमा […]
काठमाडौँ – १६ साउन – पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत केन्द्र नेपालको पहिलो एवम एशिया महादेशको दोश्रो जलविद्युत केन्द्र हो । यसलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे गलफुलो देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी सूचनामा हाँडे गलफुलो आउँदा अचेत हुनु, धेरै पटक दुख्ने, तारान्तार वान्ता हुने, अण्डकोष सुनिने, कान दुख्ने वा सुनिने, क्षमता कमजोर भई स्वास्थ्यमा नकारात्मक असर पर्ने लगाउन हुनसक्ने उल्लेख गरिएको छ । हाँडे गलफुलो […]
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयरमा आइतबार चलखेल भएको छ। नेप्सेको अनुसार आइतबारको अन्तिम समयको कारोबार हेर्ने हो भने ब्रोकर नम्बर ६ को प्लेटफर्म मार्फत ४० कित्ता सेयर फालेर एकै कारोबारमा कम्पनीको ४६.६० रुपैयाँ घटाइएको छ। दिनभरको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर को १६,६६३ कित्ता किनबेच भएको देखिन्छ। जसमा ब्रोकर नम्बर ४२ को प्लेटफर्म मार्फत १६४४९ कित्ता मात्र १६४४९ कित्ता झन्डै […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको […]
काठमाडौं – शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका हुन् । उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई […]
काठमाडौं – नेपाल र चीनबीचको पुरानो उत्तरी नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानिसलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो । नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । […]
रामेछाप लम्पी स्कीन रोगका कारण रामेछापमा ३ सय ८१ पशु चौपाय मरेका छन् । रामेछापका ८ स्थानिय तहका पशुसाखाले दिएको जानकारी अनुसार २१ हजार भन्दा बडी पशुचौपायहरुमा संक्रमण देखिएको छ । लम्पी स्कीन रोगको सङ्क्रमणबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा २५, लिखुतामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा ३६ र उमाकुण्ड […]