Alliancekhabar

बुधबार, आश्विन १६, २०८१

काठमाडौँ, असोज १६ गते : पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।

विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्किङ र कान्ती लोकथप हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् ।

सिस्नेसी, लेले–टिकाभैरव, कुलेकाली–मार्खु, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।

काभ्रेपलान्चोकको चारसयवेशी,कालढुङगा, प्याकुरेल बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् ।

यसैगरी, सिन्धुलीको सुनकोशि, फिक्कल मध्य महाडी लोकमार्ग, र रामेछाप–सिन्धुली (खुर्कोट) सडक पूर्णरुपमा अवरुद्ध छन्  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल