राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेश प्रदेशका आर्थिक चुनौती

काठमाडौँ, असार ८ गते ।  नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न […]

हाइब्रिडले रैथाने मुलाको बिउ विस्थापित

बागलुङ, असार ८ गते  । बर्खामा धान खेतीले भरिभराउ देखिने ठुलोखेत मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुलाका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा रहेको ठुलोखेत किसानका लागि बिरानो जस्तै बनेको छ ।  मुलाको बिउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो […]

प्राथमिकताबिनाका योजना लथालिङ्ग

रुकुमपश्चिम, असार ८ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ मा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन तीन वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेशले सुरुमा दिएको अपूरो बजेट र त्यसयता भएको बेवास्ताको कारण भवन लथालिङ्ग बनेको छ । मुसीकोट नगरपालिका–१ को कैलदेउ हुँदै माथिल्लो छिङगाउँ जोड्ने सडक विवादित छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी र योजनाको प्राथमिकता […]

२०८२ असार ०८ गते – 22 , June , 2025, आईतवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खर्च लागेपनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान […]

शनिबार छ घण्टा विद्युत आपूर्ति बन्द हुने

सल्यान, असार ७ गते ।  शनिबार सल्यानमा छ घण्टा विद्युत आपूर्ति बन्द रहने भएको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले गते शनिबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको हो । तुलसीपुरदेखि शितलपाटी र शितलपाटीदेखि थारमारेसम्मको ३३ केभी प्रशारण लाइन वरपर रहेका रुखका हाँगाहरू काट्ने, लाइन पेट्रोलिङ गर्ने, […]

२०८२ असार ०७ गते – 21, June, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त […]

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

स्याङ्जा, असार ६ गते । जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई पक्राउ गरेको छ । परिवर्तित जिल्ला ४० स्थित परिवर्तित नाम (०८१/०८२ आँधीखोला १८०) की महिलामाथि घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी […]

कैलालीमा सुत्केरी महिला मृत फेला, शिशु सकुशल

चौमाला (कैलाली), असार ६ गते ।  कैलालीको गोरीगंगा नगरपालिकामा एक सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै […]

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ,  असार ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । यसअघि उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा  २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा […]

दरबन्दी मिलानपछि सामुदायिक विद्यालयमा आकर्षण

कञ्चनपुर, असार ६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दी मिलान गरिएपछि सो पालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो । स्थानीय तहको निर्वाचनपछि २०७८ साउनमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दरबन्दी मिलान गरेको थियो । सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यालय कक्षा कोठाको सिकाइ वातावरणमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ