बाजुरा, फागुन २३ गते । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाहले […]
काठमाडौँ, फागुन २३ गते । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत […]
भद्रपुर (झापा), फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। हिजो फागुन २१ गते सम्पन्न मतदानको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले जिल्लाका परम्परागत राजनीतिक गढहरूमा ठुलो फेरबदल ल्याउने संकेत देखिएको छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका […]
भद्रपुर (झापा), फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का केपी शर्मा […]
मनाङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो। मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ […]
काठमाडौँ, फागुन १९ गते । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् । आचारसंहितामा […]
चितवन, फागुन १९ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेका हुन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका […]
काठमाडौँ, फागुन १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन २१ गते दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जानकारी दिएको छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ । कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ । डर, वादविवाद वा कसैसँग मतभेद हुन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ । व्यापार भने लाभदायक देखिन्छ […]
काठमाडौँ, फागुन १८गते । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) केन्द्रीय समितिको आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समितिको आयोजनामा नेपालीहरूको महान् चाड होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम उल्लासपूर्ण तवरले काठमाडौँको बबरमहलमा सम्पन्न भएको हो। कार्यक्रममा , नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी […]