काठमाडौँ, असार २६ गते । नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी कार्य जारी छ । बाढीका कारण हालसम्म नेपाल प्रहरीका दुई, सर्वसाधारण ११ र चिनियाँ नागरिक छ गरी १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । भीषण बाढीमा परी मृत्यु भएका नौमध्ये आठ जनाको शव […]
काठमाडौँ, असार २६ गते । सहकारी क्षेत्रमा ऋण असुली समस्या समाधान गर्ने बाटो खुलेको छ । कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएसँगै यस्तो वातावरण बनेको हो । बुधबार एक कार्यक्रमबिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले न्यायाधिकरणको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा मन्त्री अधिकारीले मन्त्रालय र सहकारी विभागलगायत सबै निकायले न्यायाधिकरणलाई सहयोग गरी […]
काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपति प्राडा अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथ कार्यक्रममा विश्वविद्यालयका कुलपति ओलीसमक्ष प्राडा अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान पनि हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, […]
काठमाडौँ ,असार २५ गते। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क […]
काठमाडौँ, असार २५ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपियाँ ५४ पैसा र बिक्रीदर १६१ रुपियाँ २४ पैसा, युके पाउन्ड […]
धनगढी, असार २५ गते । रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने […]
काठमाडौँ, असार २५ गते । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८० प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा न्यायिक क्षेत्रको नेतृत्व र संस्थागत विकासमा पुर्याउनुभएको योगदानका लागि श्रेष्ठलाई दुई लाख रुपियाँ राशिसहितको सम्मान प्रदान गरिने जानकारी दिइयो । नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले २५ औँ प्रधान […]
जाजरकोट, असार २५ गते । जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालयसहित कक्षाकोठामा पसेपछि पठनपाठन प्रभावित भएको हो । पाँचकाटिय–दम्दाला–पैक हुँदै जुम्ला जोड्ने सडक स्तरउन्नतीसहित कालोपत्रे हुँदै गरेको छ । निर्माण व्यवसायीले नालाको व्यवस्था नगरेका कारण सडकबाट बगेको बाढी विद्यालय […]
नारायणगढ, असार २५ गते । रसुवाबाट बाढीले बगाएर ल्याएको एक जुनियर प्रहरी अधिकृतको शव चितवनमा भेटिएको छ । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका– २९ स्थित त्रिशुली नदी किनारमा मङ्गलबार राति भेटिएको हो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने ४२ […]