बाजुरा, चैत ११ गते । बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज […]
काठमाडौँ, चैत ११ गते । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन […]
काठमाडौँ, चैत ११ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) […]
सर्लाही, चैत ११ गते । आज (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै यो वर्षको चैती छठ पर्व सम्पन्न भएको छ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठको समापन गरिएको हो । गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक चारदिने चैती छठ उत्सव सुरु भएको थियो […]
काठमाडौँ, चैत ११ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइले काममा सहयोग गर्न सक्नेछन् । कामका बाधाहरू हट्नेछन् र नसोचेको ठाउँबाट धन प्राप्त हुने सम्भावना छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको समर्थनले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु तथा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन […]
ताप्लेजुङ, चैत १० गते । ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ । साँझ ५ बजेपछि वर्षासँगै परेको असिनाले खाद्यान्न बाली मकै, नगदेबाली अलैँची लगायतमा क्षति गरेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकासहित विभिन्न क्षेत्रमा परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको स्थानीय किसानले बताएका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका स्थानीय लिङ्खिम लिम्बूका अनुसार […]
घोराही, चैत १० गते । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ । हर्ड इन्टरनेशनलको नेतृत्वमा ब्रिस्टल विश्वविद्यालय, स्थानीय पहल (ली–बर्ड) तथा कृषि तथा वन विश्वविद्यालयलगायत संस्थाको सहकार्यमा दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट चार बर्ष (सन २०२६–२०२९) का लागि परियोजना सञ्चालन […]
काठमाडौँ, चैत १० गते । वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी उनीहरु सम्पर्कविहिन भएका थिए । प्रहरीका अनुसार स्थायी घर कास्की रुपा नगरपालिका वडा नं. ५ भइ […]
दाङ, चैत ९ गते । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पु¥याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही […]