पर्यटक भिसामा साउदी अरब जाने यात्रुले हजको समयमा हज र उमराह गर्न नपाउने भएका छन् । हज र उमराह मन्त्रालयले पर्यटक भिसा भएका व्यक्तिहरूलाई हजको समयमा हज र उमराह गर्न अनुमति नदिने जनाएको हो। ९० दिने पर्यटक भिसा भएका व्यक्तिहरूलाई मात्र उमराह गर्न अनुमति दिइन्छ तर हज अवधिमा उनीहरूले त्यसो गर्न सक्ने छैनन्। यसैबीच साउदी […]