विचार : स्वर्णयुगको अँध्यारो पाटो

चेतन अधिकारी काठमाडौँ, २३ भदौ :  हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल […]

विचार : समाजको महारोग बन्दैछ भ्रष्टाचार

काठमाडौँ, ५ भदौः     नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन, सदाचार र विधिको शासन कायम गर्न जारी […]

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : सभापति देउवा

काठमाडौँ, ४ भदौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उहाँ समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ बिपी पछिका […]

धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि हनुमान कथा प्रवचन गर्नुहुँदै

मध्यविन्दु, २ भदौ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी गु्रपका प्रबन्धक रामचन्द्र धितालले बताउनुभयो । बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हँुदै दुम्कौलीस्थित […]

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : अध्यक्ष डा भट्टराई

सुर्खेत, २७ साउन नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनुभएको छ । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताउनुभयो । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण […]

गोकर्णेश्वर नगरपालिकाले गर्यो स्वागतयोग्य निर्णय

काठमाडौँ , साउन २४ गोकर्णेश्वर नगरपालिकाले नगरवासीको स्वास्थ्यमा नि: शुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ। हाल देशव्यापी रुपमा फैलिएको आँखासम्बन्धी रोगका कारण जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेकोले उक्त रोगको समस्या गोकर्णेश्वर नगरपालिकाका जनतामा पनि देखिएको छ । आँखा पाक्ने रोग नियन्त्रण गर्नका लागि नगरपालिकाद्वारा संचालित गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको नगर अस्पतालमा […]

काँग्रेसमा चुनौतीका चाँङ चढ्दै गगन कुमार थापा

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सबैभन्दा चर्चामा रहेका नेता हुन् महामन्त्री गगन थापा । नेपाली राजनितिकै लोकप्रिय नेता मध्येमा अग्र स्थानमा रहेका र राजनितिक सम्भावना देखिएका नेपाली युवा नेता गगनमा यतिबेला जनताको अपेक्षा र दरिलो विश्वासको भार रहेको देखिन्छ । समयक्रममा सबैको लोकप्रियता एकैनास रहने कुरा हुँदैन। निश्चय नै गगनप्रति शंका र अविश्वासहरु […]

प्राग्जैविक प्रेम – ऋषभदेव घिमिरे गोदावरी,ललितपुर

 ए प्रेमका पुजारीहरू हो मन भित्र लुकेको प्रिय मान्छेलाई मन भित्रै राखेर पुजा गर्न कुन सामग्री चाहिएला? प्रेमको साटो प्रेम साट्न यक्ष समय पर्खेर कुन मुहुर्त निकाल्नु पर्ला कुण्डलीको कुन स्थानमा चढाउनु पर्ला सग्ला साक्षात् प्राणेश्वरको रक्षा गर्ने अक्षताहरू   सम्झिरहन त सायदै चाहिन्न होला प्रेम प्राञ्जलको करारनामा फगत सम्झेर निश्चित प्रेम साटेका घडी र […]

प्रभातफेरि तथा नगरपरिक्रमा गरि सम्पन्न भयो कार्यक्रम

काठमाडौँ -२९ आषाढ २१० औँ भानुजयन्ति समारोह प्रभातफेरि तथा नगरपरिक्रमा एबम श्रद्धान्जली सभा नेपाल प्रज्ञा -प्रतिष्ठानसंगको सहकार्यमा भानु प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा विभिन्न कार्यक्रमका बीच सम्पन्न भयो। कार्यक्रममा सभापतित्वो भानु प्रतिष्ठानका अद्यक्ष प्रा डा ब्रतराज आचार्यले गरेका थिय। प्रमुख अतिथि उपप्रधान तथा गृह मन्त्रि नारायणकाजि श्रेष्ठ र बिशिष्ठ अतिथि सस्कृति पर्यटन तथा नागरिक उड्डयन […]

सपनाको संकेत : हेर्नुहोस् १७३ सपनाले यस्ता फल दिन्छन्

कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ?राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल