बोरिङ सिँचाइले बन्जर भूमि हरियाली

मकवानपुर, जेठ २ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दाको बन्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुसीयाली छाएको छ । कोदो र मकै खेती मात्र हुँदै आएको सुक्खा जग्गामा सिँचाइ सुविधाको पहुँच पुगेसँगै तरकारी खेतीसमेत हुने भएपछि स्थानीयमा खुसीयाली छाएको हो । स्थानीय सीतामाया लोप्चनको जमिनमा खेती लगाउन आकासे पानीको भर पर्नु पर्दथ्यो […]

माओवादी केन्द्रको ‘कर्णाली कोरिडोर अभियान’ सुरु

हुम्ला, जेठ २ गते  । नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियान बिहीबारबाट सुरु भएको छ । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीबाट उद्घाटन गरेर अभियान सुरु भएको हो । अभियान सबै गाउँपालिका समेट्ने गरी सुरु भएको नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले बताउनुभयो । कर्णाली कोरिडोर अभियान २०८२ यस अभियानमा […]

गाडी पोलमा ठोक्किँदा १५ जना घाइते

नारायणगढ,  जेठ २ गते ।  पूर्व पश्चिम राजमार्गको रत्ननगरमा शुक्रवार विहान भएको दुर्घटनामा १५ जना यात्रु घाईते भएका छन् । रत्ननगरनगर पालिका  वडा नम्वर १० स्थित   त्रिनेत्र पेट्रोल पम्प अगाडि  भएको सो दुर्घटनामा  परि घाईतेहुनेहरु मध्ये चार जनाको स्कूल अफ मेडिकल साईन्सेन्स मेडिकल कलेजमा उपचार भै रहेको छ भने अन्यको बकुलर अस्पतालमा उपचार भै रहेको […]

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको पदमुक्तको लागि आन्दोलन सुरु

काठमाडौँ – जेठ १ गते बिहीबार । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा सामूहिक सौदाबाजी समिति – २०८२ ले , प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार पौडेलको पदमुक्तको लागि विभिन्न कारण देखाउँदै आन्दोलन सुरु गरेको छ। समितिले कार्यालयको भित्तामा टाँसेको कालो ब्यानरमा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलको पदमुक्त किन? भनी ९ बुँदे […]

स्वास्थ्य शिविरले ज्येष्ठ नागरिकलाई राहत

सुर्खेत,जेठ १ गते ।  जिल्ला सदरमुकामबाट टाढा र दुर्गममा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई राहत हुने गरेको छ । सदरमुकामको अस्पताल तथा निजी अस्पतालमा गएर उपचार गराउन आर्थिक अवस्था कमजोर भएकालाई गाउँमा हुने स्वास्थ्य शिविरले ज्येष्ठ नागरिक र विपन्नलाई ठुलो गुन लगाउने गरेको हो । गाउँमै हुने शिविरमा टाढा जान नपर्ने र औषधी पनि निःशुल्क […]

अस्पतालमा निरीक्षण

लमजुङ, जेठ १ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सदरमुकाम बँेसीसहरस्थित प्रदेश अस्पताल लमजुङको बुधबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई अस्पताल पुगेका मन्त्री पाठकले बिरामी र बिरामीका आफन्तसँग उपचार सेवा, समस्या र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी लिनुभएको हो । मन्त्री पाठकले बिरामी तथा बिरामी कुरुवासँग चिकित्सक, […]

पप्पु कन्स्ट्रक्सनले जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान खेप्दै

बबई (बर्दिया) जेठ १ गते । बारबर्दिया नगरपालिका वडा नं.९ जब्दी गाउँका ५८ बर्षीया भग्गु थारु आफनो घर अगाडीबाट यातायात चल्ने भए पछि निकै सुखी हुनु भएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन उहाँको खुसी खुस मानै सीमित रह्यो । सडक डिभिजन कार्यालय बाँके सँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण […]

मुक्त कमैया अधिकारविहीन

जमुनाह,जेठ १ गते  । मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा किनबेच गर्न नपाउने भनी तोकिएको १० बर्से अवधि व्यतीत भइसक्दासमेत जग्गा फुकुवा नहुँदा सुकुमवासी, भूमिहीन, मुक्त कमैया  मर्कामा परेका छन् । २३ वर्षअघि मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा उनीहरूले भोगचलन त गरिरहेका छन् तर आवश्यक परेको खण्डमा अन्य कुनै पनि काममा प्रयोग गर्न पाएका छैनन् । तत्कालीन […]

सामुदायिक शिक्षा सुधार अभियान

राज्यले पहुँचविहीन समुदायलाई केन्द्रमा राखी सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रवर्धन र सुनिश्चित गर्न‘ समाजवादउन्मुख मुलुकको पहिलो कर्तव्य हो । अभ्यासमा भने यो कुरा देखिएको छैन । व्यापारिक प्रतिष्ठानले आफ्नो उद्देश्य पूर्ति गर्नका लागि मात्र सरकारी निकाय र संयन्त्रलाई प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेपालमा विद्यालय तहको शिक्षा संस्थागत र सामुदायिक गरी दुई किसिमले सञ्चालित […]

विद्युत् नियमन आयोगसँग अपेक्षा

जनसरोकारका अपेक्षामा सम्बोधन गर्न विद्युत् नियमन आयोगले अध्ययन बढाउन आवश्यक हुन्छ । प्राधिकरणको संस्थागत सुधार गर्दै आमउपभोक्ताको हितमा आयोगका निर्णय मोडिनु पर्छ । आयोगका पदाधिकारीहरूले आफ्नो कामबाटै विज्ञता प्रमाणित गर्न सक्नु पर्छ । विद्युत् भन्नेबित्तिकै नेपाल विद्युत् प्राधिकरणलाई संस्थागत रूपमा जोडिन्छ । चाहे यहाँ विद्युत्को वितरण बुटवल पावर कम्पनी, सामुदायिक विद्युतीकरण, लघु जल विद्युत्मा आधारित […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल