काठमाडौँ, वैशाख १० गते । एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत भएको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत गरेको हो । यससँगै एनसेल डाटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत हुने पहिलो कम्पनी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले […]
काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ०१ पैसा र बिक्रीदर १३६ रूपियाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपियाँ २३ पैसा र बिक्रीदर १५६ रूपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको […]
लेखनाथ, वैशाख ८ गते । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेशमा योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुरु गरिएको आयोजना बैंक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार सुरुआत गर्नुभयो । आयोगको वेबसाइट gandaki.ppbmis.gov.np मा प्रदेश सरकारका आयोजनाहरु प्रविष्ट गरिनेछ । आयोजना बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]
काठमाडौँ, वैशाख ८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
सुर्खेत, वैशाख ७ गते । मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ । मदन भण्डारी राजमार्ग आयोजना […]
काठमाडौँ, वैशाख ६ गते । नेपाल राष्ट्र बैङ्कले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीको विशेष अनुगमन तथा नियमन गर्ने भएको छ । ‘फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को मसौदा निर्माण गरेर राष्ट्र बैङ्कले सरोकारवालाको राय तथा सुझाव पनि मागेको छ । भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै छिटोछरितो बनाउन तथा यसमा देखिने अवरोधको जोखिम कम गर्ने उद्देश्यसहित प्रणालीगत […]
सर्लाही, चैत ३१ गते । यस वर्ष चिनी उद्योगले उखु किसानलाई बेलैमा भुक्तानी दिए पनि सरकारले उपलब्ध गराउने गर्ने अनुदान रकम भने अनिश्चित बनेको छ । गत मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । उद्योगीले ५८५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो […]
काठमाडौँ, चैत ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् । लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका वस्तुको आयात गरिए पनि व्यावसायिक रूपमा ल्याउन देखिएको समस्या समाधानका लागि स्थानीय तहलाई माग गरेपछि ल्होमन्थाङ गाउँपालिकाको आयोजनामा […]