पुरुष यौनाङ्गको छाला वा तन्तुका कोष असामान्य वृद्धि भएर यौनाङ्गको क्यान्सर लाग्छ । प्रभावित पुरुषले सुरुमा आफ्नो यौनाङ्गमा गिर्खा पलाउने, घाउ (अल्सर) आउने, रगत मिश्रित स्राव एवं गनाउने स्राव बग्ने जस्ता लक्षण देखिन्छ । कतिपय अवस्थामा बोसो बढेर मासु पलाएको भन्ठानेर गलत उपचार गराइरहेको हुन्छ तर त्यो यस्तो क्यान्सर हुन्छ । कति छ समस्या त्यसो त यो क्यान्सर […]
काठमाडौँ, माघ १५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ […]
कास्की, माघ १५ गते । पोखरा–मुग्लिङ सडकखण्ड विस्तारका क्रममा मापदण्डले छुने सडक छेउछाउमा रहेका सटर र टहरा हटाउन थालिएको छ । पोखरा अमरसिंह चोक पूर्वपट्टि सञ्चालित व्यापारिक प्रयोजनका सटर तथा टहरा हटाउन सूचना जारी गरिएको छ । अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले व्यावसायिक प्रयोजनका सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । समितिको यही […]
काठमाडौँ, माघ १५ गते । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ । सात लाख रुपियाँभन्दा बढी लगानी गरेर थालेको व्यावसायिक केरा खेती हात्तीले ध्वस्त पार्न थालेपछि उहाँको बास केराको बगैँचामै हुने गरेको हो । उहाँका अनुसार साँझ परेपछि चार/पाँच वटासम्म हात्ती गाउँ पसेर कृषकले लगाएको बाली नष्ट गर्छन् । […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ । अन्नको काममा […]
नेपालगन्ज, माघ १४ गते । थारु कल्याणकारिणी सभा (थाकस) बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ । ‘राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, सँस्कृति बचैना हमार अभियान’ मूल नारासाथ पहिलो पटक आयोजना हुन लागेको महोत्सव माघ १५ गतेबाट सुरु गरिने र […]
काठमाडौँ, माघ १४ गते । सङ्कटा क्लब राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै सङ्कटाले फाइनलमा स्थान बनाएको हो । रोमाञ्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल टाइब्रेकरमा पनि ५–५ गोलको बराबरीहुँदै सडनडेथमा पुगेर सकिएको थियो । […]
काठमाडौं, माघ १४ गते । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा […]
काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै […]
पोखरा (कास्की), माघ १४ गते । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो। इलाका प्रहरी […]