पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौँ, २७ साउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो । सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित […]

युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री डा प्रकाशशरण महत

ललितपुर-२७ साउन, अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “युवाले नै नेपालको रुपान्तरण गर्ने हो । विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर […]

आज प्रतिनिधिसभा बैठक, तर छैन निर्वाधरूपमा चल्ने संकेत

काठमाडौं,२६ साउन आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । साउन १० यता पटकपटक अवरोध हुँदै आएको बैठक आज पनि निर्वाधरूपमा चल्ने संकेत  भने छैन । एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउँदै आएको छ । सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रष्टीकरण दिने भएपछि मंगलबार […]

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

त्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित […]

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, २० नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने […]

केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय […]

माओवादीले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट विधान सम्मेलनको मिति तय गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा विधान सम्मेलन मंसिरमा गर्ने समझदारी भएपनि मिति भने केन्द्रीय समिति बैठकबाट तय हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । पार्टीलाई व्यवस्थित बनाउँदै विधि र पद्दतिमा चलाउन मंसिरमा विधान सम्मेलन गर्ने तय भएको […]

नेपालमा लगानी गर्न भारतिय लगानीकर्तालाई मन्त्री महतकाे आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]

रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित

१९ असार ,काठमाडौँ रामेछापका युवा नेता लेख बहादुर कार्की बागमती प्रदेश प्रशिक्षण बिभागमा मनोनित भएका छन। मिति १८ असार २०८० का दिन नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति श्री इन्द्र बहादुर बानियाँबाट नेपाली काँग्रेसको बिधान ,२०१७ (संसोधन सहित )को धारा ३६ (१ )ग बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागको प्रमुख तोकिनुभएका प्रदेश कार्यसमितिका उपसभापति […]

नेपाल तरुण दलको केन्द्रिय सदस्यमा रामेछापका ८ जना मनोनित

१६ असार ,काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापबाट ८ जना मनोनित भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रामेछाप काग्रेसका नेता कमान खड्का (दीपेन्द्र) बिनिता खड्का, रमेशकुमार खड्का, सौरभ के.सी, सुशील बुढाथोकी, योगेश श्रेष्ठ, चन्द्र वाइवा र रिसिभ थापा मगर रहेका छन्

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल