बैतडी, पुस १ गते । सुदूरपश्चिम प्रदेश सभाको विधायन समितिले स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव सङ्कलन गर्न सुरु गरेको छ । विधायन समितिले आइतबार बैतडी र दार्चुलाका जनप्रतिनिधि र कर्मचारीसँग रायसुझाव लिएको छ । प्रदेश सरकारले नेपालको संविधानको धारा २२७ बमोजिम प्रदेशभित्र रहेका स्थानीय तहबाट […]
बाजुरा, पुस १ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ । सरकारबाट सहुलियत हुने नुन बिक्रीको तथ्याङ्क लिन तथा यसको दुरुपयोग रोक्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले यहाँका ग्राहकलाई नुन लिन वडाको सिफारिस ल्याउन अनिवार्य गरेको हो । यसअघि नागरिकता देखाएर एक जनालाई पाँच पोका नुन दिने गरेकाले एकै घरका […]
काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका […]
चरीकोट मंसिर १७ गते । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गर्नुभएको छ।। यस्तै […]
काठमाडौं, मंसिर १७ गते । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ […]
काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि […]
काठमाडौँ, मङ्सिर १७ गते । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले चार हजार ८९४, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले तीन हजार ८६५, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले तीन हजार ५९९ मत प्राप्त गर्नुभएको छ […]
काठमाडौँ, मङ्सिर १७ गते । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता रहेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले ३३ सय ८५, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले २७ सय २६, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले २३ सय १७ मत प्राप्त गर्नुभएको छ । […]
काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न पटक पटक प्रयास गरे पनि व्यवसायीले अटेर गरेपछि कार्यान्वयन हुन नसकेको हो । महानगरले २०८० भदौमा काउन्टर हटाउने निर्णय गरेको थियो । एक वर्षपछि २०८१ साउन १ […]
काठमाडौँ, मङ्सिर ९ गते । आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् । महालेखाको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा २६९ वटा स्थानीय तहले मेसिनरी सामानको प्रयोग गरी उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गराएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३२३ […]