सन्धिखर्क, पुस ४ गते : अर्खाखाँचीका स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल दुई वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र छ । केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पताल पालिकाले न्यूनतम वार्षिक खर्च जोहो गर्न नसक्दा सञ्चालन हुन नसकेको हो । १५ शय्याको अस्पताल नगरपालिकाको स्रोतले सञ्चालन […]
तम्घास, पुस ४ गते : गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड १९ दिन पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि सडक बन्द गर्न लागिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो । पुस ७ देखि २५ गतेसम्म सडक पूर्ण रूपमा बन्द […]
काठमाडौँ, पुस ४ गते : शिक्षासँग सम्बन्धित कानुन बनाउँदा स्थानीय तहले एकलौटी गर्न नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ । वडाध्यक्ष वा सदस्यलाई विद्यालय व्यवस्थापन समिति (विव्यस) को स्वतः अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको नगर सभाको निर्णयविरुद्ध परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको उक्त फैसलामा शिक्षा राष्ट्रिय महत्व र […]
नेपालगञ्ज, पुस ३ गते : प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ […]
काठमाडौं, पुस ३ गते : किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० […]
काठमाडौं, पुस ३ गते : चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई जाडोमा मुटुरोगको समस्याले अन्य बेलाको […]
काठमाडौँ, पुस ३ गते : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले […]
काठमाडौं, पुस ३ गते : काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा […]
लुम्बिनी, पुस २ गते : गृहमन्त्री रमेश लेखकले सिमा अपराध, तस्करी पुर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई मगंलवार भैरहवामा सम्वोधन गर्दै उहाँले सिमा अपराध, चोरी तस्करी नियन्त्रणमा कुनै बहाना बाजी स्विकार्य नहुने बताउनुभएको हो । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न […]
दैलेख, पुस २ गते : दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो । उहाँले जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भए पनि कडा चट्टानका कारण […]