देशरभर वर्षाको सम्भावना

काठमाडौँ, साउन ६ गते ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ , साउन ०६ गते।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा, युके पाउण्ड […]

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

खोटाङ, साउन ५ गते ।  विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा […]

२०८२ साउन ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा रोकिएको कार्य बन्नाले नयाँ कार्यप्रति जोश जाग्नेछ । शुभ चिन्तकहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । पारिवारिक समस्याहरू सुल्झिनेछन् । साताको अन्तिममा पराक्रमले आँटेका कार्य सफल हुनेछन् । आफूभन्दा साना भाइबहिनीहरूको साथ मिल्ला । वृष (इ, उ, […]

प्रेस युनियनको १० औं महाधिवेशन आगामी जेठमा हुने

काठमाडौं, साउन ४ गते । नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी  जेठमा हुने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । बैठकपछि अध्यक्ष लम्सालले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. […]

सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने

काठमाडौँ, साउन ४ गते ।  यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताउनु भएको हो । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था […]

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच राष्ट्रिय राजनीतिको विषयमा छलफल

काठमाडौँ, साउन ४ गते।  प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार दिउँसो छलफल भएको हो। भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको हो। सञ्चारकर्मीको पार्टी […]

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ : सभापति देउवा

काठमाडौँ, साउन ४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले जनतासँग सिँधै जोडिने भएकाले […]

खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण

काठमाडौँ, ३ साउन : खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि दुई दिने शिक्षक प्रशिक्षण सुरु भएको छ ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नेपाल र भारतका गरी ५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा नेपालका ४६ र भारतका चार जना शिक्षकको सहभागिता रहेको सोसाइटीका अध्यक्ष सुरेश जानकारी […]

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत, साउन ४ गते । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल