काठमाडौँ, असोज २२ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो । दक्षिण एसियाको […]
काठमाडौँ, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो । अध्यक्ष ठाकुरले भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल […]
काठमाडौँ, असोज २२ गते । सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ । इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनुवाइमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनुवाइको परामर्श अदालतले गरेको हो । जेनजी आन्दोलनका क्रममा भवन तथा मिसिल जलेपछि अदालतमा करिब एक महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन । प्राङ्गणमा पाल […]
काठमाडौँ, असोज २२ गते । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी आन्दोलनका अगुवाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन माग राखेपछि बारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । बार महासचिव केदार कोइरालाले विज्ञप्तिमार्फत निर्देशित न्यायालय […]
काठमाडौँ, असोज २२ गते । सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकट लिएर मात्रै यात्रा गर्न यातायात व्यवसायी महासङ्घले अनुरोध गरेको छ । टिकटबिना र मनलाग्दी भाडा लिएको गुनासो बढेको भन्दै महासङ्घले मातहतका निकाय र व्यवसायीलाई टिकट लिएकालाई मात्र यात्रा गराउन निर्देशन दिएको हो । यात्रुले टिकट काट्दा भाडादरमा एक रूपता हुनुका साथै सुरक्षा र विपत्जोखिम न्यूनीकरणमासमेत सहयोग पुग्ने नेपाल […]
काठमाडौँ, असोज २२ गते । देशमा उत्पन्न विषम परिस्थितिको असरका कारण पर्यटक आगमन घटेको छ । नेपालमा सेप्टेम्बर र अक्टोबरको समयलाई पर्यटनका लागि आकर्षक यामका रूपमा लिइन्छ तर यामको सुरुमै पर्यटकीय संरचनामा पुगेको क्षति र सुरक्षा संवेदनशीलताका कारण सेप्टेम्बरमा गत वर्षभन्दा १८ प्रतिशतले पर्यटक घटेका छन् । पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भन्नुभयो, “आन्दोलनपछि दिनचर्या करिब […]
काठमाडौँ, असोज २२ गते । सरकारले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । त्यसै गरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनुका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]
बुटवल, असोज २१ गते । बुटवल–गोरुसिङ्गे सडकखण्डको विस्तारका क्रममा करिब सात हजार १७५ रुख काटिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ३१ किलोमिटर लामो यस खण्डमा सडक दुई लेनबाट चार लेनमा रूपान्तरण हुँदै छ । रुख कटानपछि सडक किनारा उजाड बनेको छ । सडक विस्तार अन्तर्गत बुटवल–चन्द्रौटा सडक किनारमा बर, पिपल, स्वामी, आँप, कदम, साल, सिमललगायतका […]
पाख्रीबास (धनकुटा), असोज २१ गते । धनकुटाको बिभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो । धनकुटाको साँगुरिगढी गाउँपालिका –४, स्थित एक्सेरुङ बस्ने करिब ४५ वर्षिय पुरुष रहेका छन् । उनी आफ्नै दिदी फुलमाया […]
नेपालगन्ज, असोज २१ गते । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । भाग्ने क्रममा प्रहरीले […]