कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

काठमाडौं, कात्तिक १८ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाउनुभएको छ । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम […]

नेपालमा तीन प्रणालीको प्रभाव : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक १८ गते । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा […]

आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?

काठमाडौँ, कात्तिक १८ गते । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा श्रीकृष्ण अधिकारीले यस वर्ष  भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने बताउनुभयो । यसो गरेमा वृश्चिक राशिमा […]

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

काठमाडौँ, कात्तिक १८ गते । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण […]

२०८१ कार्तिक १८ गते – 03, Nov, 2024, आईतवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त […]

चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा सहभागी हुन कायरो प्रस्थान

काठमाडौँ, कार्तिक १७ गते। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा भाग लिन आज इजिप्टको राजधानी कायरो प्रस्थान गर्नुभएको छ। उहाँले कार्तिक १९ देखि २३ गतेसम्म कायरोमा आयोजना हुने संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) अन्तर्गतको विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा एसियाका मेयरहरूको प्रतिनिधित्व गर्दै मन्तव्य राख्नुहुनेछ। ७ मिनेटको मन्तव्यका […]

क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च

जेनेभा, कात्तिक १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो । डब्लुटिओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टिबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति […]

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल

काठमाडौँ, कात्तिक १७ गते : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो । सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उहाँको भनाइ […]

तिहारमा प्लाष्टिक मालाको बिक्री बढ्यो

डोटी, कात्तिक १७ गते : तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लाष्टिका फुल मालाको बिक्री बढेको छ । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, दिपायललगायत ग्रामीण क्षेत्रमा रहेका स–साना बजार क्षेत्रमा समेत प्लाष्टिकका फूलमालाको बिक्री अत्याधिक रुपमा भइरहेको छ । स्थानीय तहहरुले प्लाष्टिकका मालालगायतका सामग्री आयात बिस्थापन गर्ने किसिमका नीति निर्माण नगरेका कारण पनि ब्यापारीहरुले प्लाष्टिकको […]

प्रधानमन्त्रीद्वारा नेपाल संवतको नयाँ वर्षको शुभकामना

काठमाडौँ, कात्तिक १७ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्त्वर्पूण पर्व भएको बताउनुभएको छ । नेपाल संवतको नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुआत गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल