भोटेकोशी बाढीमा दिवंगत भएकाहरुको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, भदौ २२ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज देभरका सरकारी कार्यालय तथा […]

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ, भदौ २२ गते ।  भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ […]

एक महिनापछि वर्षा, धानबालीमा राहत

कल्याणपुर (सप्तरी), भदौ २२ गते । करिब एक महिनाको अन्तरालपछि वर्षा भएपछि सप्तरीसहित आसपास क्षेत्रका किसान हर्षित भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसान आइतबार रातिदेखि वर्षा हुन थालेपछि खुसी भएका हुन्। भदौ महिनाको तेस्रो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको धानबाली कसरी जोगाउने भन्ने चिन्तामा रहेका किसानलाई पछिल्लो वर्षाले राहत […]

सुदूरपश्चिममा अझै तीन दिन वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम, भदौ २२ गते ।  कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न […]

प्रदेश सरकारका एक सय सोह्र योजना सम्पन्न

नेपालगन्ज, भदौ २२ गते । लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पूर्वाधार विकासतर्फका ११६ वटा योजना सम्पन्न गरेको छ । सम्पन्न योजनामध्ये अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन् । सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आवमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा तीन वटा ठुला पुलसमेत निर्माण सम्पन्न भएका […]

आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित

काठमाडौँ, भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ । उहाँले भन्नुभयो, […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ २१ गते ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

आज मिति २०८३ भदाै २१ गते , 06 sep 2026 , आइतबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ । घर परिवारसँग जोडिएका विषय मिलाउन समय दिनुपर्ने हुन सक्छ । नयाँ क्षेत्रमा लगानी गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ, आर्थिक रकम अड्किने सम्भावना देखिन्छ । बिहान गाईलाई पुरी खुवाएर दिनको सुरुवात गर्नु लाभदायी मानिन्छ । वृष (इ, उ, ए, ओ, वा, […]

नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन

काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय  खेलकुद  किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २० गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति चार प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आइतबार देशको हिमाली भूभागका केही […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ