मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंलाई अल्छीपनले सताउन सक्छ । शरीरमा रोग लाग्नाले धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वृष (इ, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा चौपायाबाट हानि हुन सक्छ । व्यापार व्यवसायमा घाटा देखिन सक्छ भने स्वास्थ्यमा पनि समस्या आउन सक्छ । खर्च गर्दा सावधानी अपनाउनुहोस् । खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायिक क्षेत्रमा सामान्य सफलता मिल्ने भएपनि आम्दानी घट्न सक्छ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ भने अन्न प्राप्तिको पनि योग छ । केही खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुँदा मनमा सन्तोष हुनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जनका अवसर पनि मिल्नेछ । वृष (इ, उ, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ । आमाको सहयोगबाट काम बन्ने संकेत छ । केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । समुदायको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ । काममा केही अवरोध आउन सक्छ र लाभ अपेक्षाकृत कम रहनेछ । वृष […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धन कमाउने नयाँ बाटाहरू खुल्ने दिन छ । सोचेका कामहरूमा सफलता मिल्नेछ । धन लाभको योग छ र दिन खुशी साथ बित्नेछ । परिवारमा सुखद माहोल रहनेछ र साथ दिने साथी वा अभिभावक भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त भएर आराम पाउने समय […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मीयजनसँग भेटघाट हुने सम्भावना छ । रोकिएका घरेलु कामकाज बिस्तारै पूरा हुँदै जानेछन् । महत्वाकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । केही समय दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्ने भएकाले स्वास्थ्य प्रति सचेत रहनु […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ । वृष (इ, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै कमजोरीका कारण परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य भने सबल रहनेछ र विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । प्रयत्न गरे अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ । दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ । भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् […]