मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ । अध्ययन, व्यापार, वैदेशिक क्षेत्र तथा यात्रामा सकारात्मक परिणाम मिल्न सक्छ । आर्थिक सुधारका साथै कार्यक्षेत्रमा मेहनतको मूल्यांकन हुनेछ । परिवार र सामाजिक सम्बन्ध राम्रो रहनेछन् । स्वास्थ्य तथा मनोबल उच्च रहनेछ । वृष (इ, उ, ए, ओ, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गुरुजनको प्रेरणा र सहयोगले प्रतिष्ठा तथा मान सम्मान बढ्नेछ । आन्तरिक प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ । मेहनत दोहोर्याउनु परेपनि परिणाम लाभदायक रहनेछ । भौतिक सुखको चाहना भने केही बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) उन्नति र प्रगतिका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भावनामा बहकिएर निर्णय नगर्नु राम्रो हुनेछ । खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक अनुशासन अपनाउनुहोस् । जिद्दीपनले काममा अवरोध ल्याउन सक्छ । सरकारी तथा कानुनी विषयमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन शुभ रहनेछ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक विवादमा तानिने सम्भावना छ । जिम्मेवारी बढ्ने भएकाले व्यक्तिगत जीवनमा समय दिन कठिन हुन सक्छ । मानसिक तनाव र प्रतिस्पर्धीको गतिविधिप्रति सतर्क रहनु उपयुक्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यवसाय र पेशामा प्रगतिको संकेत छ । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफलता प्राप्त गर्न प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नुपर्ने देखिन्छ । व्यवसाय वा काममा लगानी बढाउनुपर्ने अवस्था आएपनि त्यसबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ, किनकि सामान्य गल्तीले पनि नोक्सानी निम्त्याउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ भने परीक्षा दिएका विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्न सक्छन् । स्वदेशमा गरिएको लगानीबाट लाभ मिल्ने सम्भावना छ । तर, विदेश यात्रा वा वैदेशिक कार्यमा भने सतर्क रहनु उपयुक्त हुनेछ । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि काममा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक जीवनका लागि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च बढ्न सक्छ । मनपर्ने लुगा, गहना तथा आधुनिक सामग्री खरिद गर्ने इच्छा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना प्रबल देखिन्छ । कार्य क्षेत्रमा धैर्य र संयमता अपनाउँदै अघि बढ्दा सफलता हासिल गर्न सकिनेछ । खर्चलाई नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन कायम रहनेछ । सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र मान सम्मानमा वृद्धि हुने संकेत देखिन्छ । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा नयाँ जिम्मेवारी थपिन सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ तर अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । परिवारको साथले मनोबल बढ्नेछ । स्वास्थ्यमा टाउको दुखाइ वा थकानको समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, […]