मधुवन सामुदायिक वनलाई गणेशमानसिंह पुरस्कार

तनहुँ, असोज २२ गते । तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । नेपालभरिका २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमध्येबाट यस वर्षको […]

उत्तराखण्डमा बाढीपहिरो : बर्दियाका चार जना बेपत्ता

बबई (बर्दिया) साउन २२ गते । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर […]

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

वाशुलिङ (बैतडी), साउन २२ गते ।  बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७.०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरु अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत […]

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

वीरगञ्ज (पर्सा),  साउन २२ गते । यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ । विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका […]

बाँकेमा बढ्यो डेंगु र स्क्रबटाइफसका बिरामी

नेपालगन्ज, साउन २२ गते । बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन महिनामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको र ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगन्ज, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल […]

प्रेस युनियनद्वारा सय दिने सदस्यता अभियान बागलुङमा पनि सुरु

बागलुङ (गलकोट) साउन २२ गते । प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो । अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा क्रियाशील पत्रकारहरु इशिका थापा मगर र शिशिर जिसीलाई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ […]

पहिरो खस्दा मध्यपहाडीको लमजुङ–पोखरा सडकखण्ड अवरुद्ध

लमजुङ, साउन २२ गते । सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ बिमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो । बिहान ७ः३० बजेतिर रुख र चट्टानसहितको ठूलो पहिरो खसेको थियो । अहिले पनि ससाना पहिरो र ढुङ्गाहरु झरिरहेको स्थानीयले बताएका छन् । स्थानीय सुरज गुरुङका […]

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

तम्घास (गुल्मी),  साउन २१ गते । “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख […]

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

फुङ्लिङ (ताप्लेजुङ), साउन २१  गते । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी […]

अनुदान कटौतीको विरोधमा उखु किसान आन्दोलित

बर्दिबास, साउन २१ गते ।  सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका छन् । उखु उत्पादक कृषक संघ महोत्तरीको नेतृत्वमा ऐक्यबद्ध भएका किसानहरुले रामनगरस्थित एभरेष्ट चिनी मीलको मूल गेटमा बुधबार टायर बालेर विरोध जनाएका हुन् । यसअघि साउन १८ गते उखु किसानले प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल