फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती

फिदिम, कात्तिक २५ गते।  नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। फाल्गुनन्दको समाधि रहेको शिलौती, उहाँको तपोभूमी लब्रेकुटी, तुम्बेवा याङवरक र फालेलुङको संगमस्थल चरिभञ्ज्याङ, फिदिम ४ को सुम्हात्लुङ गडी र याङनाम सहितका स्थानमा विभिन्न कार्यक्रम गर्दै उहाँको जन्मजयन्ती मनाइएको हो। लब्रेकुटीमा […]

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

काठमाडौं, कात्तिक २५ गते ।  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो। आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र […]

उत्साहजनक व्यापार गर्दै ‘परान’

चितवन, कात्तिक २५ गते ।   एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो । नेपाली चलचित्रको इतिहासमा आक्रामक व्यापार गरेको पूर्णबहादुरको सारङ्गीकै गतिमा ‘परान’ चलचित्रले गति लिन थालेको हल सञ्चालकको भनाइ रहेको छ । […]

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ

राजविराज, कात्तिक २५ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेकाहरुमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका […]

चलचित्र क्षेत्रको विकासका लागि नीतिगत पहल हुने

काठमाडौँ, कात्तिक २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो […]

शिवमले तिर्‍यो पहिलो किस्ता

काठमाडौँ, कात्तिक २५ गते । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ । प्राधिकरणले गत असोज १२ गतेको सूचनाबमोजिम बक्यौताको किस्ता तिर्न नआएको भन्दै […]

केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

  काठमाडौँ, कात्तिक २५ गते ।  नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई […]

एनसेलको ‘११:११ एनसेल एप क्याम्पेन’ आज

काठमाडौँ, कात्तिक २५ गते । एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ । मङ्गलबार एक दिन सञ्चालन हुने अफरको उद्देश्य प्रिपेड […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कात्तिक २५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ६९ पैसा र बिक्रीदर १६४ रुपियाँ ३८ पैसा, युके पाउण्ड […]

एकासीमा पचपन्न लाख भ्रष्टाचार

काठमाडौँ, कात्तिक २५ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिका लागि छुट्याइएको ८१ लाख रुपियाँको ठेक्कामा ५५ लाख रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । मोटरबाटो स्तरोन्नतिका लागि गाउँपालिकाले ठेक्कामा लगाउने प्रक्रियादेखि नै अनियमितता गरेको दाबीसहित परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा भ्रष्टाचार पुष्टि भएको हो । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय तहमा भवन, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल