लुम्बिनी प्रदेश सरकारको बजेट आज

सिद्धार्थनगर (भैरहवा), असार १  गते ।  लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३८ अर्ब ९१ करोडको […]

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार  १  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

लुम्बिनी प्रदेश सरकारको बजेट आज

भैरहवा, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत नवौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार बजेट पेस गर्ने कार्यसूची रहेको छ । सीमित स्रोतसाधन, बढ्दो वित्तीय दायित्व तथा अधुरा विकास आयोजनाको चापबिच प्रदेश सरकारले आगामी बजेटलाई उत्पादन वृद्धि, […]

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

काठमाडौँ, जेठ ३१ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा  ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी  चार हजार […]

घरजग्गा सेवामा ‘मेरो कित्ता’ प्रणाली अनिवार्य

काठमाडौँ, जेठ २९ गते । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई घरजग्गासम्बन्धी सेवामा ‘मेरो कित्ता’ प्रणालीको प्रयोग अनिवार्य बनाएको छ । एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैङ्कले जग्गासम्बन्धी सेवा तथा शुल्क भुक्तानीलाई पूर्ण रूपमा डिजिटल माध्यममा लैजाने व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्था अनुसार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले नापी […]

पोखरामा फ्लाई दुबईले सिधा उडान गर्दै

काठमाडौँ, जेठ २९ गते । संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भदौ ७ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक उडान सुरु गर्ने भएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईले पर्यटकीय राजधानी पोखरालाई आफ्नो नयाँ प्राथमिकता प्राप्त गन्तव्यका रूपमा अघि सार्दै दुबई–पोखरा–दुबई गन्तव्यमा दैनिक एक उडान गर्ने गरी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, जेठ २९ गते ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९२ पैसा र बिक्रीदर १५३ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ १२ पैसा, […]

चार्जिङ स्टेसनको माग बढ्दो

चितवन, जेठ २८ गते । विद्युतीय सवारीसाधन (इभी) को प्रयोगसँगै चितवनमा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको छ । केही वर्षअगाडि मात्र सरकारी र निजी गरी चार वटा स्टेसन रहेको जिल्लामा अहिले ३३ भन्दा बढी स्थानमा व्यावसायिक रूपमा चार्जिङ स्टेसन सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले सुरुमा भरतपुरको केन्द्रीय बसपार्कमा चार वटा सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,   जेठ २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,   जेठ २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ