दाङ, असार ११ गते । दाङको दस स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नौ अर्बभन्दा बढि बजेट विनियोजन गरेका छन् । दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ७ पालिकामध्ये सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोडको बजेट ल्याएको छ भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख बजेट ल्याएको छ । […]
म्याग्दी, असार ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । मङ्गलबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न भएको गाउँसभाको २१ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले ६० करोड ७६ लाख दुई हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका […]
मकवानपुर, असार ११ गते । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो । सडक डिभिजन हेटौँडा, मकवानपुरले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा– सिमभञ्ज्याङ्ग सडक खण्ड मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परेपनि काममा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ । भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने […]
कास्की, असार १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्य , तथ्य र प्रमाणमा आधारित पत्रकारिता हुनुपर्ने बताउनुभएको छ। पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पत्रकारहरूले कम्तिमा पनि समाचार लेख्दा सत्य , तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिताले लोकतन्त्रलाई […]
काठमाडौं, २०८२ असार ८ गते । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तत्काल निर्धारण गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रत्येक दुई वर्षमा एकपटक वृद्धि हुने न्यूनतम पारिश्रमिक यो वर्षदेखि लागू हुनुपर्ने संघले जनाएको छ। २०८२ साउन १ गतेदेखि नयाँ दरमा न्यूनतम पारिश्रमिक लागू हुनु आवश्यक भए […]
काठमाडौँ, असार १० गते । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । […]
स्याङ्जा, असार १० गते । कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आव २०८२/८३ को १७ औँ अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनुभएको हो । घर घरमा स्वास्थ्य परीक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई […]
इटहरी, असार १० गते । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् […]
फिदिम, असार १० गते । मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो ।सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले […]