आज गण्डकी परिक्रमा महोत्सव

दमौली (तनहुँ), कात्तिक १८ गते । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना हुँदैछ । तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थल तीर्थस्थल देवघाटधामको धार्मिक महत्व र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यसहित गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट […]

फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा

फुङलिङ, कात्तिक १८ गते ।  आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई  न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नुभएको हो । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै […]

करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु

तनहुँ, कात्तिक १८ गते । तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो । प्रनाउ बिकका अनुसार सोमबार राति करिब ११ बजेतिर सुयाल आफ्ना साथीसँग खोलामा माछा मार्ने […]

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

काठमाडौँ, कात्तिक १८ गते । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक […]

प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ, कात्तिक १७ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा […]

कृषकलाई धान भित्र्याउने चटारो

म्याग्दी (दरबाङ), कात्तिक १७ गते । म्याग्दीको मङ्गला गाउँपालिका –४, बरंजाका किसानलाई धान भित्र्याउने चटारो छ । हिमाली जिल्ला म्याग्दीका किसानलाई वर्षे बालीअन्तर्गत लगाएको धान पाकेपछि भित्र्याउन भ्याइनभ्याई भएको हो ।

यस वर्ष राष्ट्रिय लिग मात्र हुने

काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने मात्र गर्ने भएको छ । एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने पनि उल्लेख गरेको छ । एन्फामा सोमबार ए डिभिजन क्लबहरूसँग भएको छलफलमा होम एन्ड लिग २०८३ को पुसदेखि […]

सञ्चारमन्त्री खरेलसँग कोरियाका राजदूत योङको भेटवार्ता

काठमाडौँ, कात्तिक १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबिच द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। […]

फाल्गुनन्दको जन्मजयन्ती मनाउने तयारी

ताप्लेजुङ, कात्तिक १७ गते ।  किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरातीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङले लिङ्देनको जन्मजयन्ती मनाउने भएको हो । सङ्घका जिल्ला […]

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

रामपुर (पाल्पा), कात्तिक १७ गते । इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी ठुलो आवाज आउने साइलेन्सर राखिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो । अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरसँगको समन्वयमा अभियान सञ्चालन गरी पछिल्लो एक हप्ताको अवधिमा सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । चर्को […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल