मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, फागुन १९ गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन २१ गते दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जानकारी दिएको छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका […]

छ दिनपछि साङ्ता गाउँको सडक खुल्यो

मुक्तिनाथ (मुस्ताङ), फागुन १८ गते ।  बाक्लो हिउँ जमेर अवरुद्ध भएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँ जाने सडक सञ्चालनमा आएको छ। सदरमुकाम जोमसोम हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडकखण्डअन्तर्गत झेकिलाडाँडा र बताँते हुँदै साङ्ता गाउँ पुग्ने सडकमा १२ फिटसम्म अग्लो हिउँ जमेको थियो। उक्त हिउँ डोजरको सहायताले छ दिन लगाएर पन्छाएपछि ट्याक्टर र जिप […]

होलीले समृद्धिको प्रेरणा दिन्छ : उपराष्ट्रपति

काठमाडौँ, फागुन १८ गते ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्व, २०८२ को पावन अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा […]

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौँ, फागुन १७ गते ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट […]

मौनअवधिमा विशेष निगरानी : आयुक्त राणा

काठमाडौँ, फागुन १६ गते । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न […]

पशुपतिनाथमा तान्त्रिक उपासना

कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र […]

भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग बनाउँछौँ : गगन थापा

पोखरा, फागुन १५ गते ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वि.सं. २०४६ पछि सरकारमा गएका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिने उल्लेख गर्नुभयो। […]

निर्वाचन तयारी अन्तिम चरणमा पुगिसकेको छ :सचिव राउत

काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो । सचिव राउतले भन्नुभयो, “मुलुकमा शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न लागि मतदातालाई उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई […]

धरानमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको छु : अध्यक्ष राई

धरान, फागुन १५ गते । श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताउनुभएकाे छ । शुक्रबार धरान–२ भानुचोकमा भएको श्रमसंस्कृति पार्टिको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रमसंस्कृति पार्टिको अगुवा आफू भएपनि यसको जन्मदाता जनताहरु भएको उहाँले बताउनुभएकाे हाे । श्रमसंस्कृति पार्टिले ३ […]

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ, फागुन १५ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्रीले राजदूत माओमिङले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ