लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

घोराही, भदौ १५ गते ।  लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा भदौको १४ गते शनिबार उहाँको निधन भएको थियो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । पुन लुम्बिनी […]

सदभाव प्रगाढ बनाउन गौराको महत्वपूर्ण भूमिका : प्रदेश प्रमुख मियाँ

धनगढी, भदौ १५ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँले यस प्रदेशमा विशेष महत्वका साथ परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वले आपसी प्रेम, सदभावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । गौरा पर्वको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्य दीर्घायुको शुकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको […]

नियामक निकायको कमजोरी : मदन भण्डारी राजमार्ग अलपत्र

रेसुङ्गा (गुल्मी), भदौ १५ गते । मदन भण्डारी राजमार्ग अन्तर्गतको सिमलटारी–मच्छी खण्डको काम अलपत्र परेको छ । गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३१ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर प्रभात तिवारीले ३३ महिनाको सम्झौताभित्र निर्माण व्यवसायीले जम्मा २६ प्रतिशत भौतिक र २३ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिनुभयो । राजमार्ग […]

बाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह

चन्द्रपुर (रौतहट), भदौ १५ गते ।  रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा  बाघ देखापरेको छ । साझेदारी  वनको जंगलसहिया  धनसर सडक क्षेत्र नजिक शनिबार बाघ  देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भयो । बाघ देखिएकोले  आसपासका बस्ती र यहाँ दैनिक रुपमा आवतजावत गर्ने सर्वसाधारण नागरिकहरूले  उच्च सतर्कता अपनाउनु […]

जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ : प्रमुख लामा

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत […]

मिस नेपालको उपाधि लुना लुइटेललाई

ललितपुर, भदौ १४ गते।  मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ। शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो। मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा […]

ढुवानी भइरहेको गोरुसहितको ट्रक नियन्त्रणमा

पश्चिम नवलपरासी, भदौ १४ गते । पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट तस्करीको गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिकाको टीसीएन चोकमा १८ वटा गोरु लोड गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ढुवानी गरिरहेको अवस्थामा एउटा गोरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृत गोरुलाई पशु चिकित्सकको रोहबरमाव्यवस्थापन […]

सर्पदंशको उपचारमा अब्वल भेरी अस्पताल

नेपालगन्ज, भदौ १४ गते । बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ । सर्पदंशको उपचारलाई प्रभावकारी बनाउँदै भेरी अस्पतालले सोबाट हुने मृत्यु दरलाई शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै विरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष […]

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ, भदौ १४ गते ।  कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले […]

सुदूरपश्चिमको मन जोड्ने गौरा

डोटी राम्रो डडेलधुरा न्याउल्या,  अछाम राम्रो साँफ्या न्याउल्या । मान्छे राम्रो मन मिल्याको न्याउल्या, चरी राम्रो डाफ्या न्याउल्या ।। गौरा र गायन । देउडा र दौँतरी । सुन्दर सुदूरपश्चिमको मौलिक गौरा संस्कृति यति बेला नेपाली संस्कृतिका रूपमा फैलिएको छ । प्राकृति, धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधताको उर्वरभूमि सुन्दर सुदूरपश्चिमलाई चिनाउने धार्मिक एवं सांस्कृति पर्व हो– […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल