साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की,  माघ १९ गते । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।  पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो […]

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ, माघ  १६ गते।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]

बङ्गलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट

काठमाडौँ, माघ १४ गते । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ । ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई डिएसएल प्रणालीका आधारमा २१ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ […]

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

माछापुच्छ्रे(कास्की), माघ ११ गते । पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ […]

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै

फुङलिङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शनिबार आयोजक र मानाभाराबिच प्रतिस्पर्धा हुने भएको हो । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक निलोलाई ३–७ गोल अन्तरले […]

सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौँ, माघ ५ गते ।  नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]

प्रथम ॐ कार कपको उपाधि एनएएफसि पोखरालाई

वालिङ, माघ ३ गते ।  स्याङ्जाको वालिङमा सञ्चालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनएएफसि पोखराले जितेको छ । एनएएफसि पोखराले ट्राई ब्रेकरमा मेजर एफसी पोखरालाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । पराजयसँगै […]

प्रथम माघेमेला गोल्ड कप : आज आयोजक र ढुङ्गेसाँघु भिड्दै

फुङलिङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ […]

छैटौँ राष्ट्रपति शिल्डको उपाधि त्रि–शहिदको पोल्टामा

स्याङ्जा, माघ १ गते ।  आँधीखोला गाउँपालिकाले आयोजना गरको छैटौँ राष्ट्रपति रनिङ शिल्ड– २०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माविले जितेको छ । त्रि–शहिदले नौ स्वर्ण, छ रजत र ८ कास्य पदक जित्दै पहिलो बन्दै ६० हजार नगदसहित रनिङ शिल्ड, कप, मेडल र प्रमायाणपत्र हात पारेको हो । त्रि–शहिदले अहिलेसम्म खेलाइएका छ वटै प्रतियोगिता जित्दै दोस्रो […]

आँप पानी गोल्डकप पुस २८ देखि

फुङलिङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो । फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको हो । आँप पानी युवा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल