कस्तो रहयो २०८१ सालमा स्वास्थ्य क्षेत्र

काठमाडौं, वैशाख १ गते ।  २०८१ सालमा स्वास्थ्य क्षेत्रमा केही परिवर्तन हुने अपेक्षा गरिएको भए पनि सोचेजस्तो प्रगति हुन सकेको छैन । स्वास्थ्य क्षेत्रमा नियमित बाहेक खासै उपलब्धिमूलक काम हुन नसकेकाले २०८१ साललाई औसत वर्ष रहेको छ । मन्त्रालयले गरेको सबैभन्दा ठुलो उपलब्धि भनेको यो वर्ष मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमार्फत १० देखि […]

मातृ तथा शिशु मृत्युदर घटाउन अभियान

तानसेन, चैत २५ गते ।  लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर दुई अङ्कबाट एकल अङ्कमा झार्ने प्रदेश स्वास्थ्य मन्त्रालयको योजना छ । सोही योजना अनुसार पारिवारिक विवरण तयार […]

छिटो सास किन फेर्छौं ?

हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ । थाकेर असिन पसिन भएर स्याँ स्याँ गर्दै चौतारीमा बिसाउँथ्यौँ तर आमा एकनास गतिमा हिँड्नु हुन्थ्यो र हामीलाई भेट्नु हुन्थ्यो । आमा आई पुग्दा हामी थकाइ मेटेर फेरि आमासँगै हिँड्थ्यौँ । बेलुका सुत्ने बेला खुट्टा दुख्यो भनेर आमासँग झगडा गथ्र्यौं । अनि आमाले गाली गर्नहुन्थ्यो, दिउँसो खुब मच्चिएर दगुर्ने भयौ […]

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौँ,  चैत २४ गते ।  सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज […]

गर्मी बढेसँगै बिरामी पनि बढ्दै

बुटवल, चैत २० गते ।  जाडो सकिएर गर्मी बढ्दै जाँदा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर बुटवलका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी,  घाँटी दुख्ने जस्ता समस्या लिएर बुटवलका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका […]

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

काठमाडौँ, चैत १९ गते । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा  मेहेनत छ । विडम्बना, […]

यमनका पाँच वर्षमुनिका आधा बालबालिका कुपोषित

जेनेभा, चैत १३ गते ।  संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वले बाल्यकाल खोसेको र एउटा सम्पूर्ण पुस्तालाई बाँच्नका लागि सङ्घर्ष गर्न बाध्य पारेको चेतावनी दिएको छ, यद्यपि […]

नुन कत्तिको आवश्यक ?

जब एक शारीरिक सुगठन खेलाडी प्रतियोगिताका लागि तयारीमा लाग्छ उसले दैनिकी त्यागेर धेरै संयमित जीवन अपनाउनुपर्ने हुन्छ । आहारको योजना बनाउने, के खाने के नखाने विचार गर्ने, ‘विक प्वाइट ट्रेनिङ’, ‘लो फ्याट पर्सेन्टेज एन्ड वाटर लेबल मेन्टेनिङ’, ‘डेप्थ एन्ड डिफाइन्ड मसल्स मेन्टेनिङ’, कति व्यायाम गर्ने, कति आराम गर्ने, कति सुत्ने आदि विषयमा विशेष ध्यान दिनु पर्दछ । […]

मिर्गौलाको उपचारमा नेपालले उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, चैत ८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताउनुभएको छ। नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै यस्तो बताउनुभएको हो। गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक […]

हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित

हुम्ला, चैत ४ गते : हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( एचपिभी ) सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल