कौडीको मूल्यमा भाडामा दिइएको पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता

काठमाडौँ, असोज १७ गते : भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन […]

२०८१ असोज १७ गते – 03, Oct, 2024 बिहिबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै नँया कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग […]

सिमलतालमा पहिरो रोक्न पर्खाल निर्माण सुरु

चितवन, असोज १६ गते : ६२ जनाको ज्यान जाने गरी पहिरोले बस सोहोरेकोे स्थान चितवनको सिमलतालमा मर्मत सुरु भएको छ । ग्रामीण सडक निर्माणका व्रmममा फोहोर झारेर अड्किएपछि वर्षा हुँदा एकै पटक झरेर दुई वटा बसलाई पहिरोले बगाएको स्थानमा मर्मत सुरु भएको हो । सिमलतालमाथि पहाडमा पहिरो रोक्नका लागि पर्खाल निर्माण कार्य भइरहेको छ । डिभिजन सडक कार्यालय […]

चाडबाडलक्षित अनुगमन

वराहक्षेत्र, असोज १६ गते : चाडबाड नजिकिएसँगै नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरेको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको भन्दै जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन सुरु गरेको हो । व्यापारीले म्याद नाघेका बस्तु बिक्री गर्ने गरेको गुनासो उपभोक्ताबाट आएसँगै नगरउपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा बजार अनुगमन गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको अधिकार […]

यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, असोज १६ गते : पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् । विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्किङ र कान्ती लोकथप हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् । सिस्नेसी, लेले–टिकाभैरव, कुलेकाली–मार्खु, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन […]

प्रदेश सरकार विपत् पूर्वतयारीको छलफलमा

धनुषा, असोज १६ गते : विपत् व्यवस्थापनमा कानुन बाधक नरहेको भन्दै मधेश प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपत्को व्यवस्थापनमा तिनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको सुरक्षा तथा विपत्सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा प्रदेश सभा सदस्यले विपत्को मामिलामा मधेश प्रदेश उच्च जोखिममा रहेको […]

केराबारीवासीले शुद्ध पानी पिउन पाउने

उर्लाबारी, असोज १६ गते : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको समस्या समाधान हुने भएको हो । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययन […]

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाडौँ, असोज १६ गते : सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो । लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । ‘‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको […]

२०८१ असोज १६ गते बुधबार – 02, Oct, 2024 यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो […]

राजमार्ग अपडेट

Highway Update: 8:00 AM – Tuesday काठमाडौं – मुग्लिङ – चितवन: One Way Open काठमाडौं – नौबिसे – दामन – हेटौँडा: Open मुग्लिङ – पोखरा – बागलुङ: Open हेटौँडा – पथलैया – जनकपुर: Open बर्दिबास – कोशी ब्यारेज – इटहरी: Open इटहरी – दमक – काकडभित्ता – Open बुटवल – नेपालगंज – धनगढी: Open नेपालगंज […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल