प्रधानमन्त्रीद्वारा नेपाली मूलका कलाकारको प्रतिभाको सराहना

काठमाडौँ, वैशाख ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गर्नुभएको छ। विश्वका विभिन्न मुलुकमा बसोवास गर्दै आएका नेपाली मूलका कलाकार मध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उहाँहरूको प्रतिभाको सराहना गर्नुभयो। इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारलाई […]

कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

तुलसीपुर (दाङ),  वैशाख ७ गते । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ ।  “मेरो घरको आर्थिक अवस्था […]

बर्खा नलाग्दै बाढी

सुर्खेत, वैशाख ७ गते । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठुलो क्षति पुर्‍यायो । बिहीबार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३, भिहीस्थित बैन्यामा ठुलो क्षति पुगेको हो । हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार केही सरकारी कार्यालय र पसलमा समेत क्षति पुगेको छ । करिब १५ […]

गुल्मीमा बिद्युत् सर्टबाट आगलागीका घटना बढ्दो

रेसुङ्गा, चैत ७ गते ।  गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान बहादुर सारूको घर बिद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि […]

गोकर्णेश्वरमा नयाँ वर्ष २०८२ को अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, वैशाख ६ गते । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सामुदायिक विकास नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले भन्नुभयो, “स्थानीय तहबाटै विकास सुरु हुन्छ, समुदायको सशक्त र समावेशी विकासले मात्र राष्ट्र समृद्धितर्फ उन्मुख हुन्छ।” उहाँले समुदायमै विकासको […]

गाउँ फर्कनेलाई एक लाख रुपियाँ

खोटाङ, वैशाख ६ गते  । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो […]

राक्सिराङमा स्वास्थ्य बिमा सेवा

मकवानपुर, वैशाख ६ गते । मकवानपुरको विकट स्थानीय तह राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा पहिलो पटक स्वास्थ्य बिमा सेवा सुरु गरिएको हो । राक्सिराङ–५, ठाडेचुरीस्थित राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु भएसँगै स्वास्थ्य बिमा कार्यव्रmममा आबद्ध भएकाले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका […]

जडीबुटी नेतृत्वविहीन

काठमाडौँ, वैशाख ६ गते । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले नेतृत्वविहीन बनेको छ । महाप्रबन्धक सङ्गीता यादवको तीनबर्से कार्य अवधि समाप्त भएपछि चैत २४ गतेदेखि सो कम्पनी नेतृत्वविहीन बन्न पुगेको हो । खरानी टकटकाउँदै उठ्ने जमर्कोमा रहेको सो कम्पनी नेतृत्वविहीन बन्न पुग्दा कम्पनीलाई पुनः सञ्चालन गर्ने प्रक्रियासमेत प्रभावित बनेको छ । […]

जीवन विज्ञानप्रति बढ्दो आकर्षण

चितवन, वैशाख ६ गते  । चितवनको भरतपुरमा जीवन विज्ञान अन्तर्गतको चक्र विज्ञान पाठशालामा एक हजार तीन सय जनाले एकसाथ सातदिने अनुशिक्षण सुरु गरेका छन् । जीवन विज्ञान दर्शनका प्रवर्धक एलपी भानु शर्मा र रमेश नेपालले पालैपालो चक्र विज्ञान र यसका फाइदाबारे प्रवचन र प्रयोगात्मक कक्षा सञ्चालन गरिरहनुभएको छ । प्रवर्धक एवं गुरु एलपी भानु शर्माका अनुसार जीवन विज्ञान नेपालमा […]

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौँ, वैशाख ६  गते । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ