कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

तम्घास(गुल्मी), असार २५ गते ।  कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । बुधबार बिहान सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि पहल […]

२०८२ असार २५ गते – 09, July, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन कार्यहरू पनि साथीको सहयोगले सफल हुनेछन् । कृषिजन्य व्यापारमा सफलता मिल्नेछ, आँटेको काम पुरा हुनेछ । शत्रु परास्त हुनेछन्, मनोरञ्जनका साथ दिन बित्नेछ । दुर्गमस्थल वा टाढाको यात्रा हुने सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ […]

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

वालिङ (स्याङ्जा),  असार २४ गते ।  यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो । गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न रु २० लाख बजेट विनियोजन गरेको जलस्रोत […]

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत

काठमाडौँ, असार २४  गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भन्नुभयो, “संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्णरुपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने […]

शैल्यशिखर पूजन जात्रा सुरु

दार्चुला, असार २४ गते । शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । जात्राको दर्शन र पूजाआजा गर्न बाहिरी जिल्लाका भक्तजनहरू यहाँ आउने क्रम बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिका–३ र शैल्यशिखर नगरपालिका–६ को सीमा क्षेत्रमा पर्ने शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी तिथि र कात्र्तिक शुक्लत्रयोदशी तिथीमा पूजन जात्रा […]

उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालय सम्मानित

बिजुवार, असार २४ गते । प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१-८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले एसइईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ […]

त्रिशूली र नारायणी किनारका बासिन्दालाई सचेत रहन आग्रह

चितवन, असार २४ गते ।  जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । रसुवाकाे त्रिशूली नदीमा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पुर्‍याएकाे भन्दै चितवन जिल्लाको त्रिशूली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ […]

रसुवा बाढी : बेपत्ता सबैकाे पहिचान खुल्यो (सूचीसहित)

रसुवा, असार २४ गते ।  रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक […]

मञ्जुललाई गोपालदास रिमाल पुरस्कार

काठमाडौँ, असार २२ गते । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग […]

जनकपुरधामा पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय

जनकपुरधाम, असार २२ गते ।  मधेश प्रदेशको राजधानी जनकपुरधामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय सञ्चालनमा आएको छ । महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साह र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दहालले संयुक्त रुपमा शनिबार एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गर्नुभएपछि पत्रकार महासंघको प्रदेश कार्यालय सञ्चालनमा आएको हो  । जनकपुरधाम उपमहानगरपालिका– २ भानु चौकस्थित एक घर […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल