काठमाडौँ, भदौ २४ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमपछि मन्त्री पौडेलले पदमा बस्न उचित नहुने भन्दै राजीनामा दिनुभएको सचिवालयले जनाएको छ ।
कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेसकै नेताहरुले सुझाब दिएका थिए।