कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने

काठमाडौँ, मङ्सिर १३ गते।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ। यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका […]

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

काठमाडौँ, मङ्सिर १३गते ।  नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो। “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, […]

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ, मङ्सिर १२ गते।  नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट […]

प्रधानमन्त्री र जेनजी अगुवाबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर १२ गते।  प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो। सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभएको थियो। सरकारका अधिकारीले […]

सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी

काठमडौँ, मङ्सिर १२ गते।  नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो। कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको  १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ […]

दुर्घटनामा पत्रकार आचार्यको मृत्यु

कालिकोट, मङ्सिर १२ गते । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिएको थियो । गम्म्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मुलपानीबाट भुरेलीतर्फ जादैगर्दा २३ वर्षीय यामबहादुर […]

बागमती प्रदेशका मन्त्री र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख बाट खानेपानी आयोजनाहरूको अनुगमन

काठमाडौँ ,मङ्सिर १२ गते बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा संयुक्त रूपमा नगरपालिका क्षेत्रभित्रका विभिन्न खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। मन्त्रीले नगरपालिका भित्र सञ्चालनरत प्रमुख आयोजना—डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी तथा काँडाघारी खानेपानी—का संरचना, निर्माण प्रगति तथा सेवा वितरण […]

मनाइयो लवाङ्गी पूजा

घोडाघोडी (कैलाली), मङ्सिर १२ गते ।  थारू समुदायको पराम्परागतदेखि मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाइएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरूको ठुलो कुल मन्दिरका रूपमा रहेको घोरिघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो । घोडाघोडीमा बिहानैदेखि बलि दिनेको लामो लाम लागेको थियो । हरेक वर्ष सीता विवाहपञ्चमी […]

गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान

म्याग्दी (दरबाङ), मङ्सिर १२ गते । म्याग्दीको बेनी नगरपालिका –९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ । रातिको समयमा मन्दिर परिसर उज्यालोसहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको हो । कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बिहीबार साँझ स्विच थिचेर उद्घाटन गर्नुभएको थियो । जिलामै […]

अवैध कार्यमा संलग्न ३१ सवारीसाधन र मेसिन नियन्त्रण

सल्यान, मङ्सिर १२ गते । सल्यानमा ठुलो सङ्ख्यामा अवैध यात्रु ओसारपसार र अवैध उत्खननमा संलग्न सवारीसाधनहरु नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अवैध गतिविधिविरुद्ध कडाइ गर्दै ३१ वटा सवारीसाधन तथा मेसिनहरु नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय सितलपाटी, लुहाम, देवस्थल, अस्थायी प्रहरी पोस्ट बालुवा र बाबियाचौरबाट प्रहरी टोली […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल