सिन्धुलीमाढी, साउन २३ गते । सिन्धुली जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको सङ्ख्या असाध्यै न्यून रहेको पाइएको छ । जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरे पनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन । अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नु पर्छ भन्ने ज्ञानको […]
चरीकोट (दोलखा), साउन २३ गते । पूर्वाधार विकास कार्यालय दोलखाले गत आर्थिक वर्षमा १७ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय आयोजनामार्फत सडक कालोपत्रे र ढलान भएको जानकारी दिएको छ । जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत सात किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ढलान भएको […]
चौमाला (कैलाली), साउन २३ गते। कैलाली कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबिच झडप हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले घटनाबारे छानविन भइरहेको बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले […]
काठमाडौँ, साउन २३ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र […]
तनहुँ, असोज २२ गते । तनहुँको एक सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाउने भएको छ । देवघाट गाउँपालिका–५ को मधुवन सामुदायिक वन उपभोक्ता समूह दोस्रो पुरस्कारका लागि छनोट भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । नेपालभरिका २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहमध्येबाट यस वर्षको […]
बबई (बर्दिया) साउन २२ गते । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर […]
वाशुलिङ (बैतडी), साउन २२ गते । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरु अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरुको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७.०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरु अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत […]
वीरगञ्ज (पर्सा), साउन २२ गते । यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ । विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका […]
नेपालगन्ज, साउन २२ गते । बाँकेमा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन महिनामा २९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको र ८९ जनामा स्क्रबटाइफसको शङ्कास्पद सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगन्ज, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल […]
बागलुङ (गलकोट) साउन २२ गते । प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो । अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा क्रियाशील पत्रकारहरु इशिका थापा मगर र शिशिर जिसीलाई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ […]