आज मिति २०८२ चैत्र ०७ गते , 21 march 2026 शनिबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ भने अन्न प्राप्तिको पनि योग छ । केही खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुँदा मनमा सन्तोष हुनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जनका अवसर पनि मिल्नेछ । वृष  (इ, उ, […]

आज मिति २०८२ चैत्र ०५ गते , 19 march 2026 बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ । आमाको सहयोगबाट काम बन्ने संकेत छ । केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । समुदायको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ । काममा केही अवरोध आउन सक्छ र लाभ अपेक्षाकृत कम रहनेछ । वृष […]

आज मिति २०८२ चैत्र ०३ गते , 17 march 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धन कमाउने नयाँ बाटाहरू खुल्ने दिन छ । सोचेका कामहरूमा सफलता मिल्नेछ । धन लाभको योग छ र दिन खुशी साथ बित्नेछ । परिवारमा सुखद माहोल रहनेछ र साथ दिने साथी वा अभिभावक भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त भएर आराम पाउने समय […]

आज मिति २०८२ फागुन ३० गते , 14 march 2026 शनिबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मीयजनसँग भेटघाट हुने सम्भावना छ । रोकिएका घरेलु कामकाज बिस्तारै पूरा हुँदै जानेछन् । महत्वाकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । केही समय दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्ने भएकाले स्वास्थ्य प्रति सचेत रहनु […]

आज मिति २०८२ फागुन २८ गते , 12 march 2026 बिहीबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ । वृष  (इ, […]

आज मिति २०८२ फागुन २७ गते , 11 march 2026 बुधबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तिको विश्वासमा पर्दा काममा धोका पाइने सम्भावना छ । आफ्नै कमजोरीका कारण परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य भने सबल रहनेछ र विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । प्रयत्न गरे अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् […]

आज मिति २०८२ फागुन २६ गते ,10 march 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ । दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ । भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ […]

आज मिति २०८२ फागुन २५ गते , 09 march 2026 साेमबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् […]

आज मिति २०८२ फागुन २४ गते , 08 march 2026 आइतबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष […]

आज मिति २०८२ फागुन १९ गते , 03 mar 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ । कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ । डर, वादविवाद वा कसैसँग मतभेद हुन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ । व्यापार भने लाभदायक देखिन्छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल