कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

पर्वत, साउन १८ गते ।  लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि […]

युनान बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना

बेइजिङ, साउन १७ गते । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा चीनको युनान प्रान्तको कुनमिङ्गस्थित युआनोथोङ बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना गरिएको छ । एक हजार दुई सय वर्ष पुरानो सो बिहारमा स्थापित सुनको लेपन गरिएको ७० किलोको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद् उपहारस्वरूप प्रदान गरेको हो । युनानको युनान बुद्धिस्ट सङ्घद्वारा शुक्रबार […]

बाँदर आतङ्क रोक्न किसानको माग

तनहुँ, साउन १७ गते  ।  बाँदर आतङ्क नरोकिएसम्म कोदो खेतीमा आत्मनिर्भर बन्न नसकिने तनहुँका किसानहरुको गुनासो छ । राष्ट्रिय कोदो दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले शुक्रबार दमौलीमा गरेकोे सचेतना कार्यक्रममा गुनासो गरेका हुन् । दुःख गरेर लगाएको खेती बाँदरको सङ्ख्या बढेर किसानले भित्र्याउन नपाउँदै खाने तथा नष्ट गरिदिने गरेको गुनासो किसानको छ । व्यास नगरपालिका–१४ केशवटारमा […]

चिठीको गीत ‘सिन्दूरको रङ’

काठमाडौँ, साउन १७ गते ।  चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । गीतमा सञ्चारकर्मी कमला जोशीको […]

कोदो खेतीमा अग्रसर हुन आग्रह

काठमाडौँ, साउन १७ गते । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ विविध कार्यक्रम गरी देशव्यापी रूपमा पहिलो कोदो दिवस मनाइएको छ । सरकारले कोदोजन्य बालीको आयात रोक्न र उत्पादन बढाउन पहिलो पटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको थियो । कोदो दिवसका अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित […]

अमलेखगन्जदेखि लोथरसम्म पाइप लाइन विस्तार सुरु

चितवन, साउन १७ गते । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो । नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड […]

तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं, साउन १५ गते ।  नेपाल तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार आउँदो मंसिर २६, २७ र २८ गतेसम्म पाँचौं महाधिवेशन सम्पन्न गर्ने लक्ष्य अनुरुप अहिले सदस्यता वितरणको कार्य भइरहेको छ । उहाँले हालसम्म ६५ जिल्लामा सदस्यता वितरणको कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “६० देखि […]

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा), साउन १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युतकाे केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उहाँले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको […]

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा

ललितपुर, साउन १६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ। नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि […]

हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रमै छाप्ने तयारीमा छौँ : मन्त्री गुरुङ

काठमाडौँ, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताउनु भएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ  १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा  टिकट प्रकाशन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल