काठमाडौँ, भदौ १७ गते । सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक […]
काठमाडौँ, भदौ १७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपियाँ तीन पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउन्ड […]
काठमाडौँ, भदौ १३ गते । जनप्रतिनिधिहरू सेवा सुविधाप्रति मात्र आकर्षित हुन्छन् भन्ने भाष्य समाजमा निर्माण भइरहँदा कतिपय स्थानीय तहका जनप्रतिनिधिले भने राज्यले दिएको सेवा सुविधा त्यागेर फरक शैलीबाट नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेका छन् । जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर आर्थिक अनियमितता गर्छन् भन्ने प्रवृत्तिलाई कतिपय स्थानीय तहका जनप्रतिनिधिले गलत सावित गरिदिएका छन् । कानुनले दिएको सेवासुविधा नै […]
नेपालगन्ज, भदौ ११ गते । पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिए पनि सो लक्ष्यसमेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ […]
सुलीकोट, भदौ ६ गते । करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वमा वृद्धि गरेको छ । जिल्लामा भएका सरकारी कार्यालय विभिन्न पेशा र व्यवसाय गर्न खोलिएका कम्पनीहरु तथा सङ्घ संस्थाहरुबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर र अन्य सेवा बापत विगतका वर्षहरुमा भन्दा दुई करोड २९ लाख राजस्व वृद्धि गरेको हो । २०७७ सालबाट […]
काठमाडौँ, भदौ ६ गते । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । बिहीबार एक तोला सुन रु […]
जनकपुरधाम, भदौ ५ गते । जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न उक्त भवन जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको हो । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त […]
काठमाडौँ, साउन २७ गते । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य […]
नेपालगन्ज, साउन २७ गते । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर जुत्ता चप्पल बजारमा पठाउने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बजार अनुगमन गर्दा नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकपुरस्थित गुरदास फुटवेयर इण्डष्ट्रीले एमआरपी उल्लेख नगरी बजारमा उत्पादन बिक्री वितरण गरेको देखिएपछि दुई लाख रुपियाँ जरिवाना […]
काठमाडौँ, साउन २६ गते । रोजगार अनुमति प्रणाली (ईएपीएस) दक्षिण कोरियामा रोजगारी गरेर फर्केका युवाका लागि सञ्चालित कोरियाली खानाका परिकार बनाउने सात दिने तालिम सम्पन्न भएको छ । कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) र कोरिया सरकारअन्र्तगतको मानव संशाधन विभाग (एचआरडी) को संयुक्त आयोजनामा साउन १९ देखि २६ गतेसम्म कोरियाली खानाका परिकार बनाउने तालिम सोमबार सम्पन्न […]