न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

काठमाडौँ, असार १२ गते । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्था/प्रतिष्ठानलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै बिहीबार उक्त चेतावनी दिएको हो […]

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी,  असार १२  गते ।  म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो । “वडा […]

ललितपुरको बजेट सात अर्ब अठचालिस करोड

काठमाडौँ, असार ११ गते ।   ललितपुर महानगरपालिकाले आगाामी आर्थिक वर्षका लागि  सात अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँको बजेट नगर सभामा पेस गरेको छ । महानगरपालिकाले चालु खर्चतर्फ तीन अर्ब २५ करोड १८ लाख, पुँजीगत खर्चतर्फ चार अर्ब २३ करोड ६९ लाख रुपियाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको छ ।ललितपुर महानगरपालिकाका […]

ढकियामा बजेट, संस्कृति संरक्षणको सन्देश

दाङ, असार ११ गते । दाङका दुई स्थानीय तहका उपाध्यक्षले परम्परागत ढकियामा बजेट पुस्तक बोकेर गाउँसभामा प्रवेश गरेपछि उपस्थित जनप्रतिनिधि र कर्मचारीको ध्यान उनीहरूतर्फ केन्द्रित भएको थियो। राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी र गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी स्थानीय मौलिक पहिरन तथा परम्परागत गहनामा सजिएर टाउकोमा थारु समुदायको पहिचान बोकेको ढकियामा बजेट पुस्तक राखी गाउँसभामा […]

जैमिनीको बजेट ७६ करोड ८८ लाख

बागलुङ (गलकोट), असार ९ गते ।  बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँको बजेट तथा वार्षिक नीति–कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गर्नुभएको थियो भने नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा […]

रास्वपाको महाधिवेशनमा डिडिसीका उत्पादन

काठमाडौँ, असार ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डिडिसी) का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो  । सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ७  गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार ७  गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ,  असार ५ गते ।  फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  असार ५ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ