alliance khabar

बिहिबार, आश्विन १५, २०८३

काठमाडौं, असोज १५ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाइँले दसैं–तिहारमा काठमाडौं–धनगढीको हवाइभाडा अचाक्ली बृद्धि हुनु गलत भएको भन्दै सभामुखमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले चाडपर्वमा अचाक्ली हवाइभाडा बढाउन नहुने आग्रह गर्नुभयो ।

संसद बैठकमा बोल्दै उहाँले भन्नुभयो, “धनगढी–काठमाडौं, काठमाडौं–धनगढीको हवाइभाडा १६ हजार हुनु मनपरी र मौकामा चौका हो, कालोबजारी भनौं भने एयरलाइन्सहरुको मन दुख्ला तर यो गलत हो ।” यस विषयमा सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ