alliance khabar

बिहिबार, पुष ०४, २०८१

तम्घास, पुस ४ गते : गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड १९ दिन पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि सडक बन्द गर्न लागिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

पुस ७ देखि २५ गतेसम्म सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहजीकरण गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल