काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २९ जना काेराेना सङ्क्रमित निको भएका छन् । काेराेना सङ्क्रमितकाे […]