संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने उल्लेख छ । सङ्घ र प्रदेश जस्तै स्थानीय तहलाई पनि ‘सरकार’ को दर्जा प्रदान गरिएकाले स्थानीय तह पहिलेको जस्तो विकेन्द्रित अधिकारको प्रयोगकर्ता नभई अधिकारप्राप्त कानुनी निकायका रूपमा स्थापित र सञ्चालित छ । स्थानीय तह स्रोतसाधन र अधिकारका दृष्टिले एकाएक […]
नारायणगढ, असोज १ गते । चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । यस्तो द्वन्द्व विगतदेखिकै भए पनि हाल आएर बाघ र विद्यार्थीबिच नयाँ समस्या थपिएको छ । त्यसले भरतपुर महानगरपालिका क्षेत्रका विद्यालयमा सन्त्रास बढेको छ । निकुञ्ज मात्र होइन सामुदायिक वनबाट समेत वन्यजन्तुको सन्त्रास बढेपछि विद्यार्थीलाई […]
बनेपा, असोज १ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा सञ्चालित इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र जलवायुमैत्री बनाउनुपर्नेमा बताउनुभएको छ । सोमबार धुलिखेलमा आयोजित नेपाल इँटा उद्योग महासङ्घको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि इँटा उद्योगलाई प्रविधिमैत्री र जलवायुमैत्री रूपमा सञ्चालन गर्नेतर्फ व्यवसायी गम्भीर हुनुपर्ने […]
काठमाडौँ, असोज १ गते । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि […]
काठमाडौँ, असोज १ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक र प्रबन्धकलाई पनि […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय […]
काठमाडौँ, भदौ ३१ गते । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र […]
नवलपुर, भदौ ३१ गते । नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ । वर्तमान वडा सदस्य मीनबहादुर महतो र पूर्ववडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहनुभएको हो । लालकृष्ण कृषि तथा पशु फार्म दर्ता गरेर उहाँहरूले रेड लेडी प्रजातिको मेवा खेती गरिरहनुभएको छ । हाल […]
काठमाडौँ, भदौ ३१ गते । नेपाल र बङ्गलादेशबिच विद्युत् सम्झौताबारेमा छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबिच आइतबार भएको भेटघाटमा सो छलफल भएको हो । भेटघाटमा ऊर्जामन्त्री खड्काले दुई देशबिच विद्युत् व्यापार सम्झौता चाँडै हुने र यसका लागि पहल भइरहेको बताउनुभएको छ । नेपालले भारतीय प्रसारण लाइनको […]
काठमाडौँ, भदौ ३१ गते । गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवको पहिलो दिन यामनारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नाटक मञ्चन गरिएको थियो । महोत्सवमा लेखक तथा निर्देशक यादव खरेलले नेपाली […]