स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न किशोरीहरुको माग

जनकपुरधाम, पुस ८ गते ।  धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् । प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले जनकनन्दनी गाउँपालिकाको कार्यालयमा सोमबार आयोजना गरेको गर्लस् टेकओभर कार्यक्रममा सहभागी भएका किशोरीले पालिका अध्यक्ष दिपिनदेव यादवलाई घोषणापत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, प्रजनन् स्वास्थ्य, सुरक्षा र संरक्षणका […]

‘एघार पटक सगरमाथा उक्लेका शेर्पा गुमनाम’

काठमाडौं, पुस ८ गते ।  एक पटक सगरमाथा उक्लिन जीवन लगाएर प्रयास गर्नेहरु हरेश खाएर फर्किन्छन् । पटक पटक उक्लिने प्रयास गर्नेहरु पनि असफल भएर हराउँछन् । एक युवा ११ पटक सगरमाथाको शिखर चुमेर पनि गुमनाम भएको सुन्दा आश्चर्य लाग्न सक्छ । गौरीशंकर गाउँपालिका –९, दोलखाका छिरिङ पेम्बा शेर्पा (३९) हुन् जो ११ पटक सगरमाथा […]

पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा. यादव

काठमाडौं, पुस ८ गते । प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा यहाँ आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा उहाँले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित […]

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन

काठमाडौं, पुस ८ गते ।  काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले […]

माझी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप, पुस ८ गते : तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा पूर्ण रुपमा विस्थापित हुने अवस्था पुगेको छ । तामाकोशीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविकोपार्जन गर्दै आएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा र अन्य पेशा व्यवसायमा लाग्दा माझी समुदाय पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । अर्काेतर्फ गैर कानुनी रूपमा करेन्ट […]

हिमाली जडीबुटी माइकोपिला

ताप्लेजुङ, पुस ८ गते : ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा लिने गरिन्छ ।

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो

तेह्रथुम,  पुस ८ गते :  तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु. १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार […]

पोखरामा मङ्गलवारबाट बेलुन महोत्सव

लेखनाथ, पुस ८ गते : अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको संघारमा हुन लागेको यो महोत्सव नेपालमै पहिलो पटक पोखरामा हुन लागेको हो । महोत्सवमा १५ देशका […]

२०८१ पौष ०८ गते – 23, Dec, 2024, सोमवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए […]

छुट्टै विद्यालयका लागि नीति निर्माण गर्न माग

जनकपुरधाम, पुष ७ गते । मधेश प्रदेशको जिल्लामा अपाङ्गता भएका बालबालिकाको पठनपाठनका लागि छुट्टै विद्यालय हुनुपर्ने नीति निर्माण गर्न माग गरिएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी मूल नारासाथ राष्ट्रिय बाल अधिकार परिषदले सेभ द चिल्ड्रेनको सहयोग र एकीकृत हातेमालो समाज नेपालको समन्वयमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यक्रम आयोजना गरिएको हो । उहाँहरुले संविधानले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल