काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन […]
काठमाडौँ, भदौ २० गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति चार प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार देशको हिमाली भूभागका केही […]
काठमाडौँ, भदौ २० गते । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवम् प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारणको खुलामञ्चमा उल्लेख्य सहभागिता देखिएको छ । गौराको उल्लाससँगै खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाइ देउडा […]
काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।” “बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज […]
काठमाडौँ, भदौ २० गते । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई उत्प्रेरित गर्न वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यसका लागि ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको घोषणा आज औपचारिक कार्यक्रममार्फत गरेको छ भने थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको जनाएको छ । रेक्जोनले संकलित रकमको ब्याज […]
सुलीकोट (गोरखा), भदौ १८ गते । गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका गोसाइँकुण्ड तीर्थयात्री केही बेपत्ता तथा केहीको शव फेला परी दाहसंस्कारसमेत भइसकेपछि नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार गत साउन १० गते रसुवाको भोटेकोशी […]
काठमाडौं, भदौ १८ गते । नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालय, सिंहदरबारमा पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा उहाँले नेपाल, नेपाली जनता तथा सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको छ। यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा […]
बागलुङ, भदौ १८ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सिर्जित महाविपत्तिले झस्काएपछि कालीगण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु भएको छ। धौलागिरि हिमाल आसपासका कतिपय हिमतालमा पनि जोखिम हुनसक्ने तर्कसहित सचेतनाका विषय उठ्न थालेका छन्। कालीगण्डकी नदीको स्रोत हिमताल र हिमाल भएकाले सम्भावित जोखिमको अध्ययन गरी पूर्वतयारीका विषयमा सरोकारवालाबीच बहस सुरु भएको हो। बुधबार […]
काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र […]
काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।